प्रेस काउन्सिलमा चार सदस्य नियुक्त

198

फागुन १४,
काठमाडौं । प्रेस काउन्सिल नेपालमा चार सदस्यलाई सरकारलले नियुक्त गरेको छ । नियुक्त हुनेमा दोलखाका चिरञ्जिवी मास्के, कञ्चनपुरका हरिप्रसाद जोशी, झापाका गणेशप्रसाद पोखरेल र दाङका शरदप्रसाद अधिकारी रहेका छन् । चारै जनालाई प्रेस काउन्सिल ऐन २०४८ को दफा ६, उपदफा १ को खण्ड घ बमोजिम मनोनयन गरिएको हो ।