पत्रकार महासंघ भक्तपुरको स्थापना दिवस, तस्विरमा हेरौं

364

पुस २३,
भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आफ्नो स्थापना दिवस मनाएको छ । विहिबार संघको सल्लाघारीस्थित कार्यालयमा केन्द्रिय उपाध्यक्ष दिलिप थापामगरको प्रमुख आतिथ्यतामा २४ औं स्थापना दिवस मनाएको हो । शाखाको यहिँ आउँदो माघ १० गते अधिवेशन गर्ने तयारी भईरहेको जिल्ला शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले जानकारी दिएका छन् ।