अब प्रहरीले उपकरणबाटै पक्राउ गर्न सक्छ

184

चैत १४,
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन थप कडा हुने भएको छ । शुक्रबारदेखि प्रहरीले अनावश्यक ढंगले हिँडडुल गर्नेलाई ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’को माध्यमबाट पक्राउ गर्न थालेको छ । शुक्रबार काठमाडौंको नयाँ वानेश्वर लगायतका स्थानबाट सोही उपकरणको सहायताले केहीलाई पक्राउ गरेको छ । मङ्गलबारदेखि एक हप्ताको लागि सरकारले लकडाउनको घोषाण गरेको । तस्बिरः रासस/रातोपाटीबाट