Monday, September 28, 2026
Home अन्तर्राष्ट्रिय अमेरिकी राष्ट्रपति ट्रम्प चीनसँग मिलेर काम गर्न तयार

अमेरिकी राष्ट्रपति ट्रम्प चीनसँग मिलेर काम गर्न तयार

275

चैत १४,
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनफिङले वार्ता गरेका छन्। दुई देशका राष्ट्रपतिले कोरोना भाइरको रोकथामका लागि वार्ता गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन्। राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘भर्खर चीनका राष्ट्रपति सीसँग कुराकानी भयो, कोरोना भाइरसको बारेमा विस्तृत छलफल गरियो, चीनले यो भाइरसविरुद्ध लड्न धेर्र राम्रो प्रयास गरिरहेको छ। हामी सँगसँगै काम गरिरहेका छौं।