Friday, September 18, 2026
Home शिक्षा त्रिभुवन विश्वविद्यालय स्नातक तह भर्ना बारे अत्यन्तै महत्वपुर्ण सुचना (सुचना सहित)

त्रिभुवन विश्वविद्यालय स्नातक तह भर्ना बारे अत्यन्तै महत्वपुर्ण सुचना (सुचना सहित)

1466

भदौ ५,
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र संकाय व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय अन्तर्गतका क्याम्पसहरुमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष २०७६–७७ को लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाबारे जानकारीका लागि सुचना जारी गरेको छ । शैक्षिक वर्ष २०७६÷०७७ को लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना निम्नानुसार हुने भएकोले सम्बन्धित सबै सङ्काय, क्याम्पस तथा विद्यार्थीहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरेको हो ।