Wednesday, September 23, 2026
Home समाचार विद्युत प्राधिकरणमा ६५१ जनालाई जागिरको अवसर

विद्युत प्राधिकरणमा ६५१ जनालाई जागिरको अवसर

480

असार १३,
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले अधिकृत तथा सहायक स्तरका पदमा ६५१ जना कर्मचारी माग गरेको छ। प्राधिकरणले अधिकृत स्तरको पदका लागि १११ जना कर्मचारी भर्ना गर्न भएको छ। त्यस्तै सहायक स्तरको पदका लागि ५४० जना कर्मचारी भर्ना गर्ने भएको हो।