जुम्ल्याहा कम्युनिष्टसंग जुध्न गुटको झोला छोडेर पार्टीको झोला बोकौ

170

जेठ ३,
सिबि क्षेत्री प्रबेग । इतिहास एउटा कालखण्डलाई झल्काउने दस्ताबेज जस्तै हो । हरेक समय अनुरुप हरेक परिसिर्जित काॠ सुचिहरु हुन्छन् । नेपालको राजनीति परिबेश कालमा समय र काल खण्ड्को माग अनुसार ले जन्माएको नेपाली कांग्रेस नेपाली जनताको हितकर कल्प बृक्षको छहारी हो । यहि छहारिमा बसेर नेपाली जनताले आफ्नो मौलिक हक अधिकार स्वतन्त्र सहित प्रदान गरेको कुरा सर्बबिबिदैत छ ।

गर्भिलो इतिहास आफ्नो पहिचान बनाएको नेपाली कांग्रेसले जनता र देशको स्वाधीनता अखण्ड प्रती सदा अनवरत निरन्तरमा कायम राख्दै आएको छ । कांग्रेसको छत्रछाँयामा बसेका नेपाली जनताहरु प्रजातान्त्रिक हिमायती कै प्राण ठान्दछ्न। सन्दर्भ यहानिर छ प्रजातन्त्रको उर्बरभुमिको पाटो भनेर चिन्दै गर्दा सान्ती देखि संविधान संविधान देखि निर्वाचनमा नेपाली कांग्रेस को बहुमुल्य योगदान रहेको छ ।

नेपाली राजनीतिले यति बेला कोल्टो फेरिदिएको छ । विश्व बाट पलायन भएका कम्युनिष्टहरु नेपाली धर्ती भुमिमा बर्शाको च्याउ जस्तै प्रदतित भएर जन्मिएका छ्न र केन्द्र शक्ति बनाएर अडिक बनेका छ्न । समयको परपृक्षलाइ नाङ्गो आखाले निहाल्ने हो भने यो समयमा नेपाली कांग्रेस साह्रै रोगी भएर आइसियुको कक्षमा सुतिरहेको छ । समष्टि गत दृस्ठि नजर लगाउँदा कहाली कांग्रेस भएको छ । जो इतिहास मै अब्बल मानेर उदाएको पार्टी आज सिस्टमको अम्पायर नहुदा रोगी बनेको छ।

कांग्रेस कसरी कम्जोर भयो भनेर पार्टीका सबै सुभचिन्तक बिच व्यापक छलफल हुन जरुरी छ । हामी सम्पुर्णले आत्मालोचना याचना गर्नु जरुरी छ । हामी कहाँ चुकेका छौं भन्ने बिच सैद्धान्तिक बहसको जरुरी छ । कतै हामी सैद्धान्तिक बिचलित भएकै छैनौ भन्ने विषयमा याचना को जरुरी छ । जुम्ल्याहा कम्युनिष्ट जन्मेको नेपालमा कांग्रेस निरीह बन्नु लोकतन्त्र धरापमा पर्नु हो ।नेपाली कांग्रेस कै जागरण चलिरकै अबस्थामा पार्टी एउटा प्रष्ट भिजनमा सकल्पित हुन जरुरी छ । पदिय लाभको खोरमा गुटको झोला बोक्दा आज पार्टी आइसियुको कक्षमा छ ।

सम्पुर्ण कांग्रेसका सुभ चिन्तक शुभछेक साथीहरूमा मेरो अपिल छ यति बेला कम्युनिष्टको हाडि जात्रा भएको बेला कांग्रेसि प्रबिधि तवरले एक्यवद्धता हुन जरुरी छ । आफ्नो लोकप्रियको धन्दा उर्जाशिल बनाउन गुटको झोला होईन पार्टीको झोला बोक्न अति सर्दा पुर्बक छ । जनताको लोकप्रिय पार्टी आज कम्जोर हुँदा अति मार्माहक हुनु अस्वाभाविक होईन । लोकतन्त्र रक्षा नेपाली जनताहरुको इच्छा आकाक्षलाई समाहित गर्न्र कांग्रेसमा एक्यवद्धता हुन जरुरी छ । कांग्रेसमा सैद्धान्तिक बहस गरि कांग्रेस लाई सर्बसक्ती मान को दियो दिन आज एक्यवद्धता विकल्प कांग्रेसमा छैन ।आइसियुमा रहेको कांग्रेस को सहि निर्देशीत उपचार को लागि कांग्रेसमा गुट को झोला होईन पार्टीको झोला बोकौ ।