Sunday, September 27, 2026
Home समाचार आज मेघगर्जनसहित पानी पर्ने

आज मेघगर्जनसहित पानी पर्ने

115

जेठ १,
काठमाडौं । देशको पुबीै र मध्य भु–भाग तथा पश्चिमि पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहि बांकी भु–भागमा मौसम सफा हुने देखिन्छ। देशका पुर्वि र मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार रातिको समयमा देशका पहाडका भु–भागमा आंशिकदेखि सामान्य बदलि रही बांकी भु–भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।