Saturday, October 3, 2026
Home अर्थ देशको बेरोजगारी दर ११.४ प्रतिशत

देशको बेरोजगारी दर ११.४ प्रतिशत

118

बैशाख १३
काठमाडौं : देशको बेरोजगारी दर ११.४ प्रतिशत पुगेको छ। नेपालमा १५ वर्षमाथि काम गर्ने उमेरको जनसंख्या दुई करोड आठ लाख छ। त्यसमध्ये ८० लाख युवा श्रम बजारमा उपलब्ध छन्। श्रमबजारमा उपलब्धमध्ये ७१ लाखले मात्र रोजगारी पाएका छन् भने बाँकी नौ लाख बेरोजागर रहेको केन्द्रीय तथ्यांक विभागको श्रम शक्ति सर्वेक्षण सन् २०१९ ले जनाएको छ।