Friday, September 18, 2026
Home मनोरन्जन बलिउड नायिका कंगनाले गराईन सोमी पोर्न फिल्मका लागि बोल्ड फोटो सुट

बलिउड नायिका कंगनाले गराईन सोमी पोर्न फिल्मका लागि बोल्ड फोटो सुट

197

एजेन्सी,चैत १५,
मुम्बई -बलिउड नायिका कंगना रनौतले पोर्न फिल्मका लागि आफुले बोल्ड फोटो सुट गरेको दाबी गरेकी छिन् । निर्माता एवं सेन्सर बोर्डका पूर्व अध्यक्ष पहलाज निहलानीले बोल्ड फोटो सुट गराएको बताएकी छिन् ।

एक पत्रिकामा अन्तरर्वार्ता दिने क्रममा उनले स्ट्रगलको समयमा बोल्ड फोटो सुट गराएको बताइन् । ‘पहलाज निहलानीले मलाई आई लभ यु बोस’ फिल्मका लागि अफर गरेका थिए । जुन फिल्मका लागि एउटा फोटोसुट पनि गराएका थिए । फोटोसुटमा क्रममा मलाई भित्री बस्त्र लगाउन दिएनन् बाहिरवाट एउटा पातलो पछ्यौरा ओढाइदिए ।’ अन्तरवार्तामा कंगनाले भनेकी छिन् ।

फिल्मको कथा नै यस्तो थियो कि एउटी तरुनी किशोरीले आफ्नो बोसलाई खुसी पार्नु थियो । कंगना भन्छिन् ‘फिल्मको स्टोरी लगभग पोर्न जस्तै थियो ।’

कंगनाको भनाई अनुसार फोटोसुट गराई सकेपछि उनले सोचिन । यस्तो फिल्ममा अभिनय गरेर उभो लागिदैन । निर्माता÷निर्देशकलाई जानकारी नै नदिई उनी गायब भईन् र फोन नम्बर नै परिवर्तन गरिन् ।

कंगनाको भनाई सार्वजनिक भए लगत्तै निहलानीले कंगनाले आफुसंग तीन फिल्ममा काम गर्ने सहमती गरेको दावी गर्दै भने ‘फोटोसुट मात्रै हैन तीनवटा गीतको पनि सुटिङ भएको थियो ।