सुन प्रतितोला ५६ हजार दुई सय रुपैयाँ

302

साउन २५,
काठमाडौँ । शुक्रबार सुन प्रतितोला ५६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन बिहिबार ५६ हजार एक सय रुपैयाँ थियो । आज तोलामा एक सय रुपैयाँले बढेको हो ।तेजावी सुने ५५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।