हलमा चलेको एक महिना नबित्दै फिल्म पटुकी युटुवमा (भिडियो सहित)

290

काठमाडौं । फिल्म पटुकी सिनेमाघरमा प्रर्दशनमा आएको केही समयपछि नै युटुवमा सार्वजानिक गरिएको छ । पटुकी यहि पौष २१ गते देखि देशैभर प्रदर्शनमा आएको थियो । पटुकी मा नायिका रजनी केसी नव नायक जेम्स बिसी लगायत कलाकार दिपक कँडेल, रोजी श्रेष्ठ र हरि गुरुङको प्रमुख अभिनय रहेको छ ।