राजेश हमालले कसको मन दुखाए ? (भिडियोमा हेर्नुहोस्)

357

कार्तिक २७,

काठमाडौं । नेपाली चलचित्र अभिनयबाट हराउँदै गएका अभिनेता राजेश हमाल म्युजिक भिडियोमा देखिन थालेका छन् । केही पहिले अभिनेत्री करिश्मा मानन्धर म्यूजिक भिडियोमा देखिएका राजेश अहिले फेरि अर्को ‘मैले चोट खाँदा’ गीतको भिडियोमा देखिएका छन् ।रेनु विष्टको स्वर रहेको गीतमा राजेशलाई अभिनय गराउने काम शिव बिकले गरेका हुन् । गीतमा राजेहको अलवा कमला ढकाल, आस्मा अधिकारी लगायतको अभिनय रहेको छ । लोकराज अधिकारीको शब्द तथा हरि लम्सालको संगीत रहेको गीतको छायाँकार रामेस्वर कार्की हुन् ।