नयाँ संरचना अनुसारको गाउँपालिका तथा नगरपालिकाको यस्तो छ पूर्ण विवरण

869

नेपाल सरकारले आजबाट स्थानीय तहको कार्यान्वयन गरेपछि यतिबेला देशैभर नयाँ संरचना कस्तो भयो भन्ने खुलदुली बढेको छ । पुरानो स्थानीय निकायमा कायम भएका गाविस र नपालाई नयाँ संरचना अनुसार महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका गरि ७४४ स्थानीय तह कायम गरिएको छ । जसमा कायम भएका नपा तथा गापाको जनसंख्या, क्षेत्रफल, सिमाना समावेश गरिएका गाविस तथा नपा र कायम रहेका गापा तथा नपाको वडागत विवरणका साथै केन्द्र समेत तोकिएको छ ।
यस्तो छ ७४४ वटा स्थानीय तहको पूर्ण विवरण
विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्