काठमाण्डौको टुँडिखेलमा २१४४ औँ ग्याल्पो ल्होसारको समापन समारोह

319

फागुन १८ – काठमाण्डौ
२१४४ औँ ग्याल्पो ल्होसारको समापन समारोह काठमाण्डौको टुँडिखेलमा आयोजित कार्यक्रममा कलाकारहरको विशेष प्रस्तुति रह्यो । शेर्पा तथा हिमाली भेगका बासिन्दाले मात्र मनाउने भनिएको यो ल्योसार अहिले शेर्पा, गुरुङ् र तमाङ्हरुले पनि ३ दिन सम्म धुमधामले मनाए ।