सरकार पुनर्निर्माण प्राधिकरणका सिइओलाई बर्खास्त गर्ने तयारीमा

212

पुस २१,
काठमाडौं । सरकारले पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । आजको मन्त्रिपरिषद् बैठकबाट ज्ञवालीलाई बखास्त गर्न लागिएको हल्ला आएकोृ छ ।
एक मन्त्रीले भने ज्ञवालीलाई बर्खास्त गर्ने विषयमा बैठकमा छलफल भएको तर अन्तिमभ निर्णय हुन बाँकी रहेको बताए ।