Friday, October 16, 2026
Home Uncategorized मुस्ताङमा प्रभु बैंकको निशुल्क आँखा शिविर

मुस्ताङमा प्रभु बैंकको निशुल्क आँखा शिविर

188

पुस २१,
मुस्ताङ– १२ वर्षे मेला ल्ह्फेव को अवसरमा प्रभु बैंक लिमिटेडले तिलगंगा आखाँ प्रतिष्ठानको सहर्कामा मुस्ताङमा तिन दिने निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । मुस्ताङको कोबाङ्गमा सञ्चालित ३ दिने (पुस १५,१६ र १७) निःशुल्क आखाँ शिविरमा १५० जनाले आँखा जाँचपछि उपचार पाएका छन् । त्यसक्रममा मोतियाबिन्दु,जलविन्दु लगायतको उपचार गरिएको थियो । बैंकले आगामि दिनमा पनि यसरी नै विभिन्न संस्थागत सामाजिक काम गर्दै अघि बढ्ने जनाएको छ ।