Saturday, September 26, 2026
Home Uncategorized महावीरको अभियानलार्इ प्रमोद खरेलको साथ

महावीरको अभियानलार्इ प्रमोद खरेलको साथ

266

गायक खरेल गत अगस्ट महिनामा क्यानडामा नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेजले आयोजना गरेको ‘हिमालयन मेला’ मा सहभागी हुन गएका थिए । ‘त्यहि अवसरमा ˆयानहरुसँग सानो साँगितिक जमघटको आयोजना गरेको थिएँ,’ उनले भने, ‘त्यही जमघटमा मैले महावीरको अभियानका लागि सहयोग गर्न अपील गरे । र, सहयोग संकलन भयो ।’