Monday, July 13, 2026
Home Blog Page 924
भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको निर्वाचन सकिएको छ । जम्मा ८ मत रहेको समन्वय समितिको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले ३, नेपाली काङ्ग्रेसका उम्मेदवारले ३ र नेमकिपाका उम्मेदवारले २ प्राप्त गरेका थिए । बराबर मत ल्याएका काङ्ग्रेस र एमालेका उम्मेदवारबीच गोलाप्रथा गर्दा प्रमुख पदमा एमालेका इश्वर थापा बिजयी भएका छन् । उप प्रमुखमा काङ्ग्रेसकी सुजाता...
भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको निर्वाचन सकिएको छ । जम्मा ८ मत रहेको समन्वय समितिको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले ३, नेपाली काङ्ग्रेसका उम्मेदवारले ३ र नेमकिपाका उम्मेदवारले २ प्राप्त गरेका थिए । बराबर मत ल्याएका काङ्ग्रेस र एमालेका उम्मेदवारबीच गोलाप्रथा गर्दा एमालेका इश्वर थापा बिजयी भएका छन् । उप प्रमुखमा काङ्ग्रेसकी सुजता बाडे बिजयी...
सल्यान : सल्यानबाट चालु आर्थिक वर्ष २०७८।०७९ को दुई चौमासिकमा ५४ करोड बढीको कृषिजन्य वस्तु निकासी भएको छ।चालु आ.व.को साउन देखि फागुनसम्म विभिन्न १४ हजार १०७ मेट्रिकटन कृषिजन्य वस्तु निकासीबाट ५४ करोड ५१ लाख ४१ हजार रुपैयाँ जिल्लामा भित्रिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।कार्यालयका अनुसार १ हजार ७५० मेट्रिकटन खाद्यान्न बाली निकासीबाट ५ करोड ६० लाख,...
काठमाडौं : पूर्वमन्त्री मिथिला चौधरीको निधन भएको छ। ५७ वर्षको उमेरमा शुक्रबार राति उनको निधन भएको हो।भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको छोरी रक्षाले जानकारी दिइन्। उनी क्यान्सरपीडित थिइन्।मिथिला संविधानसभा सदस्यसमेत हुन्। नेकपा संयुक्तको सांसदको हैसियतमा उनले २०७४ साउन ११ गते जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्। उनका श्रीमान्, एक छोरा र दुई छोरी छन्।
सुर्खेत : रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) एक्लै जिल्ला समन्वय समिती गठन गरेको छ। ६ मध्ये चार पालिका जितेको माओवादीले एकलौटी रुपमा जिसस गठन गरेको हो। प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिंगो प्यानल निर्विरोध निर्वाचित भएको छन्। जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन शर्माकी बहिनी हुन्।उनी माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष विमला केसीकी नन्द हुन् भने उनका श्रीमान गोरखबहादुर...
काठमाडौं : अमेरिकी सेनाका प्रशान्त क्षेत्रीय कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन सगरमाथा आधार शिविरको भ्रमणमा जाँदैछन्।उनले माउण्टेन फ्लाइटमार्फत सगरमाथा आधार शिविरको भ्रमण गर्न लागेको सैनिक मुख्यालयले जनाएको छ ।चार दिनको भ्रमणका लागि बिहीबार नेपाल आइपुगेका फ्लिनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।शुक्रबार नै जंगी अड्डाको भ्रमण गर्दै फ्लिनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका...
जिल्ला खेलकुद बिकाश समितिको अध्यक्षमा दीपक थापा नियुक्त भएको करिब तीन महिना भयो । बागमती प्रदेश खेलकुद बिकाश परिषदले थापालाई अध्यक्षमा २०७८ फागुन २३ गते नियुक्त गरेको थियो । थापाले अध्यक्षको पदभार भने २०७९ बैशाख ९ गते मात्र गरेका थिए । अध्यक्षको पदभार ग्रहण गरेको थोरै समय भएपनि युवा जोसका साथ उनी आफ्नो कार्यमा दैनिक खटिएर लागिरहेका छन् ।...
काठमाडौं । गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘एैयो रैयो सैयो’ बोलको गीतमा शब्द, संगीत धन माया परियारको रहेको छ । गीतमा गायक धर्मेन्द्रले स्वयम स्वर दिएका छन् । उक्त सार्वजनिक रमाईलो झ्याऊरे गीतको भिडियोमा धमेन्द्रलाई अभिनेत्री नम्रता सापकोटले अभिनयमा साथ दिएकी छन्। भिडियोमा सहयोगको नाममा दृष्टीविहिनको नाटक प्रेम अभियानमार्फत प्रस्तुत गरेका छन् । यस...
भक्तपुर । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफुले पाउने सेवा सुविधा समाजको हितकोलागि प्रयोग गर्ने भएका छन् । उनी नेकपा एमालको तर्फबाट निर्वाचित भएका हुन् । बुढाथोकीले आफ्नो पूर्वघोषणा अनुसार आफुले नगरपालिकाबाट पाउने सुविधको बा २ झ १६२३ नं. को सुविधाको गाडी चाँगुनारायण नगर अस्पताललाई हस्तान्तरण गरेका छन् । निर्वाचित हुनु अघि नगरपालिकाबाट आउने सेवा सुविधा लगायत तलब भत्ता...
काठमाडौं : शुक्रबार बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ लाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि समितिमा पठाइएको छ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रतिनिधिसभामा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ दफाबार...