Monday, July 13, 2026
Home Blog Page 921
काठमाडौं । एक युवतीलाई होटेलमा जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले काठमाडौंको बौद्धबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा काठमाडौँका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र होटलका सञ्चालक सिन्धुपाल्चोकका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ...
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले १५ असारसम्म ८० हजार मेटिकटन मल उपलब्ध हुने आश्वासन दिएका छन् । कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा प्रतिनिधिसभामा भइरहको मन्त्रालयगत छलफलमा उठेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले साल्ट्रडिङले ठेक्का लगाएको मल त्यो बेलासम्म आइपुग्ने दाबी गरे । ‘डीएपी र युरिया मल ८० हजार मेट्रिकटन १५ असारसम्म आउँछ, अहिले हामीसँग १४...
काठमाडौं । स्वास्थ्य र त्यसमा पनि विशेष महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको सन्राइज बैंकले काठमाडौंको ओमबहालमा निः शुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ। पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ। सामान्यता महिलाहरू स्तन क्यान्सरको जाँच गर्न अन्तिम चरणमा अस्पताल जाने गर्छन्। यसलाई पहिलो चरणमै...
चितवन । जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा एमालेबाट उम्मेदवार रहेका नारायण अधिकारी निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा मतदान हुँदा अधिकारी र गठबन्धनका उम्मेदवार पूर्णबहादुर रानाभाटले बराबर मत प्राप्त गरेका थिए। १४ जनाले मतदान गर्दा ७/७ भोट आएपछि गोलाप्रथाबाट अधिकारी निर्वाचित भएका हुन्। एमाले बागमती प्रदेश कमिटी सदस्य रहेका अधिकारी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा...
काठमाडौं : भोलिदेखि सरकारी कार्यालयको समय हेरफेर हुने भएको छ। परीक्षणका रुपमा लागू गरिएको हप्ताको दुई दिन विदा दिने निर्णय सरकारले खारेज गरेसँगै कार्यालय समय हेरफेर हुने भएको हो। गृह मन्त्रालयले सूचना जारी गर्दै भोलि असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म हुने जनाएको छ। त्यस्तै...
काठमाडौं : नेकपा (एमाले)का सांसद तथा पूर्व-अर्थमन्त्री सुरेन्द्र पाण्डेले करको विषय राष्ट्रिय सुरक्षा जस्तै भएको र यसको गोपनीयता सार्वजनिक गर्नु गम्भीर अपराधका रुपमा अर्थ्याएका छन्।प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै सांसद पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूसँगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेकाले नैतिक रूपमा पदमा बस्न नमिल्ने पनि बताए।पाण्डेले गोपनीयताको विषयलाई...
काठमाडौं : पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्यामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा जगरनाथपुर गाउँपालिका-६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया वसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकुदेवी रहेका छन्।शनिबार बिहान जगरनाथपुर गाउँपालिका-६ स्थित नारा खोलाको खोल्सामा राजेशको शव फेला...
दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी वली खत्री प्रहरी नियन्त्रणमा पुग्नुभएको छ । परपुरुषको घरमा गएर पत्नी र छोरीलाई कुटपिट गरेपछि स्थानीयले ढोका थुनेर वलीलाई प्रहरीलाई खवर गरेका हुन । राज्यमन्त्री वलीले आफ्नो घरमा आएर आफ्नो श्रीमानलाई मेरो पाइ ‘खोइ भन्दै घरभित्र आएर आफूलाई कुटपिट गरेको पीडित महिलाले बताउनु भएको छ । बिमलाले एकराज बस्नेतलाई आफ्नो पोइ...
दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीले घरमा पुगेर महिलालाई कुटेको स्थानीयले आरोप लगाएका छन् । महिलामाथि हातपात गरेको आरोपमा प्रहरीलेलाई उनलाई नियन्त्रणमा प्रहरीले जानकारी दिएको छ । तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको स्थानीयको आरोप छ । बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले...
अमेरिकालाई खुसी बनाउदाँ हाम्रो भविष्य चौपट हुदैं -नयाँ घर साइलो अमेरिकाले चीन विरोधी प्रचारका लागी विश्वभर प्रलोभन बाढ्दै आइरहेको छ । चीन विरुद्ध विश्वव्यापी घेराबन्दी परिचालन द्रुत गतिमा बढिरहेको छ । त्यसकोलागि एशियाली मुलका सानादेशहरु अमेरिकी लोभमा फसेर चीन विरुद्ध लागि रहेका छन् । त्यसले ती देशहरुलाई वर्तमानमा थोरै फाइदा भएपनि भविष्य ठुलो नोक्सानी हुने निश्चित छ । भारत, जापान, दशिण कोरियाजस्ता...