Saturday, July 11, 2026
Home Blog Page 905
काठमाडौ । दक्षिण अफ्रिका इस्ट लन्डन सहरको एउटा रात्रिकालीन क्लबमा कम्तीमा १७ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।ती शवहरू आइतवार सबेरै फेला परेका थिए र कैयौँ अरू घाइते भएको हुनसक्ने ठानिएको छ। "कुन परिस्थितिमा उक्त घटना भयो भन्ने विषय अनुसन्धानकै क्रममा छ," एक प्रहरी प्रवक्ताले न्यूजरूम अफ्रिका टेलिभिजन च्यानलसँग भनेका छन्। "हामी अहिलेको विन्दुमा कुनै अनुमान गर्न चाहँदैनौँ,"...
काठमाडौँ । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।आलेले शुक्रबार एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री फेर्न पार्टीको निर्णय कार्यान्वयन गर्ने पक्षमा रहेको भन्दै ४८ घण्टाभित्रमा राजीनामा दिने घोषणा बैठकमा गरेका थिए ।‘म पनि पार्टीको इमान्दार सिपाही हो,’ आलेको भनाइ थियो, ‘म पार्टी निर्णय...
काठमाडौँ । अहिलेसम्म २४ जनामा कलेरा भाइरस पुष्टि भइसकेको भनिएको छ । टेकुमा टेस्ट गर्दा कलेरा पुष्टि भएको थियो । यो रोग संक्रामक भएकाले पनि धेरै जोखिमपूर्ण मानिएको छ । काठमाडौँ जस्तो धेरै जनसंख्या भएको ठाउँ र प्रदूषित पानी हुनाले फैलिने सम्भावना धेरै रहेको छ ।गर्मी महिनासँगै वर्षायाम पनि सुरु भएको छ । अब वर्षायाममा विभिन्न खालका समस्या देखिने...
जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–६ मा एक समूहले १९ तोला सुन चोरी गरेका छन्। स्थानीय दिलीपकुमार मिश्रको घरबाट सुन, १५ तोला चाँदीका गहनासहित करिब २० लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। मिश्रको परिवार असार ६ गते बिबाहका लागि भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको घरमा गएका थिए। सोही बेला घरमा भएका गहना, ल्यापटप र मोबाइल चोरी भएको हो।घरको ताल्चा...
भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आफ्नो पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । आइतबार शुभकामना पार्टी प्यालेस सुर्यबिनायकमा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सो अवसरमा बधाई र शुभकामना समेत दिइएको हो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेल, केन्द्रिय सदस्य सोम मिश्र, गोबिन्द दुलाल, अनुशासन आयोगका सदस्य बिना बास्तोला, प्रदेस कमिटी सदस्य राजेन्द्र राजथला, नवराज...
काठमाडौं । कोरोना महामारीको प्रभाव कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्स पनि बढ्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा जान कूल ५ लाख ६७ हजार ८३९ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ...
काठमाडौँ । फिफाले कतारमा हुने विश्वकप फुटबलमा सहभागी हुने देशको राष्ट्रिय टोलीमा २६ जना खेलाडी रहन पाउने निर्णय गरेको छ। कोरोनाभाइरस महामारी सुरु हुनुअघि राष्ट्रिय टोलीमा २३ सदस्य हुने गर्थे। देशभित्र भएका प्रतियोगिताहरूसँग अनुकूल हुनेगरी फिफाले अहिले राष्ट्रिय टोलीमा समाविष्ट हुने खेलाडीको सङ्ख्या बढाउन दिएको हो।फिफाका अनुसार अब एउटा खेलमा १५ जना वैकल्पिक खेलाडी राख्न पाइनेछ। यसको अर्थ टोलीमा...
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोलामा १ सय रुपैयाँले वृद्धि भएको छ। आज साताको पहिलो कारोबारको दिन आइतबारमा वृद्धि भएको हो ।शुक्रबार र शनिबार प्रतितोला ९७ हजार २ सय रहेको सुनको मूल्य आइतबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।यस्तै, तेजावी सुनको मूल्य पनि ९६ हजार ८ सय रुपैयाँमा कारोबार...
काठमाडौं। शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो ।सरकारले करिब ८ प्रतिशत गाडी भाडा अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ ।यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६।९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ । https://drive.google.com/file/d/1o0YFHqPXBLPGOGHTygKLzyr3V-jbAi-5/view
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वतन्त्र उठेर मात्र नहुने राम्रा काम र इमान्दारिता चाहिने पनि बताएका छन् नेता नेपालले काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्कराज राई साङपाङबाट धेरै कुरा सिक्नुपर्ने बताएका छन्। ‘स्वतन्त्र रूपमा उम्मेदवारी दिएर बालेन र हर्कले मेयर जितेको उल्लेख गर्दै उनले राम्रा नीति र प्रचार गर्न सकेमा जितिने बताएका हुन्।...