उदयपुर । दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् । बुधबार दिउँसो गाई गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हनु् । बालिका गाईवस्तु चराउन गएको...
नयाँ दिल्ली – भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ । भारतको मौसम विभागले शहर र यसका छिमेकी जिल्लाहरूका लागि ‘अरेन्ज अलर्ट’ जारी गर्दै आगामी पाँच दिनसम्म भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।राष्ट्रिय प्रकोप प्रतिक्रिया फोर्सका टोलीलाई...
काठमाडौं । हरेक वर्ष असार मसान्तमा डिम्याट (हितग्राही) खाता र मेरो शेयर नवीकरण गर्नुपर्ने हुन्छ । त्यसैअनुसार निक्षेप सदस्यहरुले प्रयोकगर्तालाई असार मसान्तसम्म डिम्याट खाता र मेरो शेयर नवीकरण गर्ने सूचनामार्फत जानकारी दिइरहेका छन् । यस्तो डिम्याट तथा मेरो शेयर कसरी नवीकरण गर्ने भन्ने विषय धेरैका लागि चासोको विषय बनिरहेको छ । प्रविधिले घरबाटै डिम्याट तथा मेरो शेयरको खाता नवीकरण...
काठमाडौं । सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौंका सानोभर्याङ र शंखरापुरमा भएका घटना दुई जना पुरुषको मृत्यु भएको हो । सानोभर्याङमा आज बिहान २ बजे बा ९५ प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर पल्टिँदा स्कुटरको पछाडि सवार चितवनका अर्जुन लोहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेडिकल...
काठमाडौं । विश्वभरी बढ्दै गइरहेको पर्यावरण प्रदूषण कम गराउन काठमाडौंको कागेश्वरी–मनोहरास्थित सहिद पार्कमा वृक्षारोपण गरिको छ । ‘वी लभ यू’ फाउन्डेसन को आयोजनामा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा करिब ४०० जना भन्दा बढीकोसहभागिता रहेको थियो । कार्यक्रमका सांसद कृष्ण राईले वृक्षारोपण गरे संगै फाउण्डेसनका सबै सदस्यहरुले वृक्षारोपण गरेका थिए । बागमती प्रदेश सभा...
-सत्यराम कासिछवाकतै अन्तर्घात त होइनन्
संघर्षको लडाइँमा लड्दै गर्दा
यो कस्तो नियत ?प्रतिभा वा क्षमता बरू त्यसै मर्न दिन्छ
सर्वहारा, सर्वहारा नै बनाएर
यो कस्तो नियत ?परिवर्तनका लागि आवाज कहिल्यै थाक्दैन
तर पीडित, जहिल्यै पीडित किन
यो कस्तो नियत ?संघर्षको लडाइँमा जसलाई छैन आत्मविश्वास
आज उसको नै जित
यो कस्तो नियत ?
सकारात्मक सोच राख्दा राख्दै
आज फेरि विगतकै नियति दोहोरिएको छ
यो कस्तो नियत ? ...
काठमाडौँ । भिषण बाढी र पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरुले त्यहाँको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरुको निधन भएको बताएका छन् ।बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापन सम्बन्धी विभागका महानिर्देशकले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार केही दिन देखिको बर्षाले गर्दा २५ जनाको ज्यान...
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेसँगै विवादमा रहेका अर्थमन्त्रीमाथि राजीनामा दिन ठूलो दबाब रहँदै आएको थियो ।त्यसमाथि पछिल्लो समय अर्थमन्त्रालयको सीसीटीभी फुटेज मेटाएको विषयलाई...
काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ड जर्मेन (पिएसजी) यसै सिजन छाडेका मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्टस जाने पक्का भएको छ । अर्जेन्टिनी विंगर डी मारिया र युभेन्टसबीच ‘फ्रि ट्रान्सफर’ सम्झौताको सम्पूर्ण प्रकृया पूरा भइसकेको खुलेको छ । दुईबीचको सम्झौता एक वर्षको हुनेछ ।सन् २०१५ मा पिएसजीमा अनुबन्धित भएका डी मारिया यसै वर्षको जुनमा पिएसजीबाट...
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–४ राम्चेचौतारामा आज बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।चितवनको नारायणगढबाट गोरखाको भच्चेकतर्फ जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको बस आज दिउँसो पौने १ बजे अनियन्त्रित भइ दुर्घटना भएको हो । घाइते भएका सबैलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








