भक्तपुर । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ पिखेल ट्रक र स्कुटर ठोकिएको छ । डेकोचाबाट चाँगुनारायण तर्फ जाँदै गरेको बा. ५ ख ५४२३ नं. को निशान मिनि ट्रकमा सोही दिशा तर्फ जाँदै गरेको बा. ६७ प. ८४२२ नं. को स्कुटी ठोकिएको हो ।प्रहरीका अनुसार स्कुटीले ओभरट्याक गर्ने क्रममा मिनि ट्रकमा ठक्कर खान जाँदा स्कुटी चालक जिल्ला...
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ। मंगलबार र बुधबार स्थगित भएको बैठक केहीबेरअघि प्रज्ञा भवन कमलादीमा सुरू भएको हो।आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार १९ र २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनेछन्। यस्तै पूर्वस्थायी कमिटीले दिएको जिम्मेवारी अनुसार प्रचण्डले पदाधिकारी, पोलिटब्यूरोलगायत प्रस्ताव गर्ने तयारी छ।प्रचण्डले सकेसम्म सहमतिमै...
काठमाडौं । दार्चुलाको महाकाली नदीमा खसेर बेपत्ता भएका युवक अझै फेला पर्न सकेका छैनन्। व्यास गाउँपालिका-२ दुम्लिङस्थित गोठाल घाटमा बुधबार दिउँसो साढे ३ बजे तुइन तर्ने क्रममा एक युवक खसेका थिए। नदीमा खसेर सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बिहीबार बिहान साढे ११ बजेसम्म पनि फेला नपरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।‘प्रहरी, सशस्त्र प्रहरीहरू बिहानैदेखि परिचालन...
न्युयोर्क । के चीनले साँच्चै चन्द्रमा कब्जा गर्न सम्भव छ ? वा उसले चन्द्रमालाई आफ्नै क्षेत्र घोषणा गर्छ ? नासाको आरोपले यस्तै संकेत गर्छ । नासाका प्रमुख बिल नेल्सनले एक अन्तर्वार्तामा चीनले कुनै दिन चन्द्रमामा अवतरण गर्न सक्ने बताएका थिए । उनले बेइजिङले चन्द्रमालाई आफ्नो क्षेत्र घोषणा गर्न सक्ने दाबीसमेत गरे । नेल्सनका अनुसार सन् २०३५ सम्ममा चीनले आफ्नो...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ । कूल ३ हजार ५१५ जनाको स्वास्थ्य परिक्षण गर्दा ७८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको हो ।स्वास्थ्य मन्त्रालयले बितेको चौबिस घण्टामा २ हजार १३१ जनाको एन्टीजेन र १ हजार ३८४ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरेको थियो । हाल...
काठमाडौं । पुँजी बजार सूचक नेप्से बिहीबार १६।६० अंकले घटेको छ । यससँगै सूचक २०२७.३२ विन्दुमा आएको छ । आज एक अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।असार दोस्रो सातादेखि बजार समग्रमा सकारात्मक गतिमा अघि बढिरहेको छ । तथापि, लामो समयदेखि तल झरेकाले सर्वसाधारण लगानीकर्ता आत्तिएका थिए । भाउ तल घट्दा त्रसित भएका लगानीकर्ताको मनोविज्ञान अझै...
मुम्बई । फेमिना मिस इण्डिया २०२२ को उपाधि जितेकी कन्नड सुन्दरी सिनी शेट्टीमाथि जोकोही नजर अडिएको छ ।सौन्दर्य प्रतियोगिता जितेका ऐश्वर्या राय बच्चन, सुष्मिता सेनदेखि लिएर लारा दत्ता, प्रियंका चोपडा र मानुषी छिल्लरसम्म बलिउडमा राम्रै पाइला चाले । अबको पर्खाइ सिनीमा छ ।समाचारअनुसार टलिउड सुपरस्टार जूनियर एनटिआर र कोरताला शिवाले आफ्नो फिल्म ‘एनटिआर ३०’ का लागि सिनीलाई अनुबन्ध गर्ने...
काठमाडौँ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनमा बुधबारबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ । प्रसारण लाइनको निर्माणसँगै करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको...
लमजुङ । जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ जनाको भए पनि अहिले एक सय दुई जना कैदीबन्दी राखिएको छ । कारागारमा ६ महिला र ९६ पुरुष छन् ।कारागारका जेलर सुवास केसीका अनुसार कारागारको क्षमता ३५ जनाको मात्रै हो । ‘भवन जिर्ण छ, कैदीबन्दीको संङ्ख्या बढेको बढ्यै छ,' उनले भने, वैकल्पिक...
खोटाङ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत फेला परेकी छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाको दलित महिला सदस्यमा निर्वाचित ३० वर्षीय विश्वकर्मा बिहीबार बिहान मृत फेला परेकी हुन् ।मंगलबार माइतीतर्फका हजुरबाको मृत्यु भएपछि माइती घर पुगेकी मेनुजा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।हजुरबाको मरण भएको कान्छा काकाको...










