Wednesday, July 8, 2026
Home Blog Page 877
काठमाडौं । अन्तिम टी-२० खेलमा घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्ध १७ रनको जित निकालेको छ । यसअघि नै शृंखला भारतले आफ्नो पक्षमा पारेको थियो । तीन खेलको शृंखला भारतले २-१ ले जित्यो । २१६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १९८ रनमा समेटियो । भारतका लागि सुर्यकुमार यादवले ११७ रन बनाए । इंग्ल्यान्डका रिसी टोप्लेले...
एजेन्सी । भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ । पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ...
रोजिना संजेल भक्तपुर । चागुँनारायण नगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आईतबार चाँगुनारायण नगरपालिका र इलेक्ट्रो एमएस इन्टरनेशनल नेपाल प्रा।लि भक्तपृरको आयोजनामा भएको चागुँनारायण नगरपालिकाको बिकासमा सञ्चारकर्मी विषयक अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका प्रमुख जिवन खत्रीले नगरपालिले विगतमा भएको कमि कमजोरीलाई सुधार गर्ने बताए । नगरबासीलाई नगरपालीकाले निःशुल्क रगत उपलब्ध गराउने र स्कुलको विधार्थीहरुलाई उपलब्ध गराउदै आएको खाजा खर्चमा...
काठमाडौं । प्रदर्शनकारीहरूले राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि श्रीलङ्काकाका राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेका छन्। प्रदर्शनकारीहरू प्रवेश गर्दा राष्ट्रपति र प्रधानमन्त्री आ आफ्ना भवनहरूमा थिएनन्। आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता प्रदर्शनहरू जारी छन्। शनिवार ठूलो सङ्ख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारीहरूले राजपक्षको राजीनामाको माग दोहोर्‍याएका थिएराष्ट्रपति राजपक्षले आगामी बुधवार राजीनामा दिने जानकारी गराएका छन्।...
भक्तपुर । नेपाल प्रहरीले भक्तपुरमा नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ । आइतबार सूर्यविनायक राष्ट्रिय बाणिज्य बैक नजिकै बाट सूर्यविनायक नगरपालिका वडा नम्बर ८ बस्ने ३० वर्षको निर विकार प्रजापतिलाई महानगरिय प्रहरी वृत्त जगातीको टोलीले पक्राउ गरेको हो । प्रजापतिको साथ बाट प्रहरीले विशेष सुचनाको आधारमा नक्कली नोट १ हजार दरको १३ वटा, १३ हजार फेला पारेको...
काठमाडौं । हलिउड अभिनेत्री एम्बर हर्ड संसारकै सुन्दर अनुहार भएकी महिला घोषित भएकी छिन् । पूर्वपति डिपसँग घरेलु हिंसाबारेको मुद्दामा हारेपछि एम्बर गत महिना विश्व मिडियाको हेडलाइन बनिन् । तर यसपटक अलग विषयले उनलाई चर्चामा ल्याएको छ । https://www.instagram.com/p/CHIv2sEBMBo/
कैलाली । जिल्लाको गोदावरीमा एक बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शवको अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको हो । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश...
काठमाडौं । बारमा भएको गोलीकाण्डमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यो घटना दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा घटेको हो । ‘हामीलाई बिहानको प्रारम्भिक घण्टामा, लगभग १२ बजे बोलाइएको थियो’ शनिबार र आइतबार राति भएका गोलीबारी पछि प्रहरी लेफ्टिनेन्ट इलियास मावेलाले भने । घटनास्थलमा प्रहरी पुग्दा १२ जना मृत फेला परेका थिए ।...
भक्तपुर । बागमती प्रदेश सरकारको निकाय यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रको जगातिमा रहेको कार्यालय सर्ने भएको छ । कार्यालय प्रमुख नेत्र भट्टराइले आर्थिक चलखेल गर्नकोलागि सो कार्यालय सार्न लागेको स्थानीय बासिन्दा र लेखापढि व्यवसायीले आरोप लगाएका छन् । सूर्यविनायक नगरपालिका वडा नं ८ जगातिमा रहेको सो कार्यालय राधेराधे सर्ने तयारी चलिरहेको छ । हाल रहको स्थान निकै सुविधा...
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाले किसानहरूलाई कागतीका बिरुवा वितरण गरेको छ । एक मतदता एक बिरुवा कार्यक्रमअन्तर्गत ३० हजार कागतीका बिरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ । आर्थिक बर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए ।यसअघि निवेदन संकलन गरिएकोमा एक परिवारले करिब ५० बिरुवा पाएको प्रवक्ता भट्टले बताए । बिरुवा वितरण कार्यक्रमलाई...