यी हुन् विश्वकै सुन्दर अनुहार भएकी महिला, तस्विरमा हेरौं

186

काठमाडौं । हलिउड अभिनेत्री एम्बर हर्ड संसारकै सुन्दर अनुहार भएकी महिला घोषित भएकी छिन् । पूर्वपति डिपसँग घरेलु हिंसाबारेको मुद्दामा हारेपछि एम्बर गत महिना विश्व मिडियाको हेडलाइन बनिन् । तर यसपटक अलग विषयले उनलाई चर्चामा ल्याएको छ ।

 https://www.instagram.com/p/CHIv2sEBMBo/