Wednesday, July 8, 2026
Home Blog Page 870
सप्तरी । बोदे बर्साइन नगरपालिकामा सिलिन्डर पड्केपछि भएको आगलागीमा तीन जना घाइते भएका छन् । बोदे बर्साइन नगरपालिका–१० खडगपुरका खगेन्द्र यादवको घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा आगो निभाउने क्रममा तीन जना घाइते भएका हुन् ।जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सो घटनामा आगो निभाउन गएका कारी दास, महेश यादव र धीरेन्द्र यादव जलेर घाइते भएका छन । प्रहरीका अनुसार...
चितवन । नेपाली कांग्रेसको केन्द्रिय समितिको जारी बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठेको छ । केही केन्द्रिय सदस्यले संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठाएको कांग्रेसका केन्द्रिय सदस्य डा। शेखर कोइरालाले बताए । शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले भने, ‘संविधानमा लेखिएको छ । यो अत्यन्तै पेचिलो विषय हो । प्रादेशिक संरचना खारेज गर्न त्यति सजिलो छैन ।...
काठमाडौं। हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । मेक्सिको देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा परेर उनीहरूको मृत्यु भएको हो । लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा परेको मेक्सिकोको नौसेनाले आज जनाएको छ । दुर्घटनामा एकजना भने बाँच्न सफल भएका छन् । नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी...
भक्तपुर । चाँगुनारायण नगरपालिकाको झौखेलमा एक जना वृद्धको शव जलेको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार ८४ वर्षको वृद्धको शव जलेको अवस्थामा भेटिएको हो । चाँगुनारायण नगरपालिका वडा नं. २ बस्ने करिब ८४ वर्षका जगत कुमार शिल्पकारको शव जलेको अवस्थमा भेटिएको छ ।हजुरबाको हत्या भयोः क्षितिज शिल्पकार, नाति जगत कुमार शिल्पकारका जेठि छोरी शोभा प्रजापतिका छोरा क्षितिज...
बारा । महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजना बालकलाई पक्राउ गरेको छ । बाराको आदर्श कोतवाल गाउँपालिका-१ स्थित आफ्नै गोठघरमा सुतिरहेकी ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा १५ वर्षीय र १७ वर्षीय किशोर छन् । २५ असारमा गोठघरमा एक्लै सुतिरहेकी महिलामाथि दुबैले बलत्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको दिल्ली पुगेका छन् । तीन दिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन् । भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई दिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । सो क्रममा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माको पनि उपस्थिति थियो।भारत भ्रमणका क्रममा दुई देशबीचको...
काठमाडौं । यतिबेला सामाजिक सजालमा धादिङ जिल्लाको धुनिबेशी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रामकृष्ण रेग्मीले मदिरा सेवा गरेर सरकारी नम्बर भएको मोटर साइकल चलाएको भन्ने भिडिओ भाइरल भइरहको छ । बिहान बिहानै सरकारी साधनको दुरुपयोग गरि रक्सी पिएर हिडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिदा प्रहरीलाई उनले धम्की दिएको आरोप सहित उक्त भिडिओ पोष्ट गरिएको छ...
काठमाडौं । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो।सर्वोच्चका प्रवक्ता विमल पौडेलले पौडेलले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको जानकारी दिए । यस्तै यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि...
मुम्बई । बिग बोस सिजन ४ मा आफ्नो सुन्दरता रोमान्टिक अन्दाजले दर्शकको मन जितेकी वीना मलिक सायदै सबैले भुलेका होलान् । अश्मित पटेलसँग बीबी हाउसमा उनको रोमान्सले शोको टीआरपी बढेको जगजाहेर नै छ । आफ्नो सुन्दरता र बेवाक शैलीका कारण लोकप्रिय बनेकी पाकिस्तानी अभिनेत्री मलिक अहिले कहाँ, के गर्दैछिन् भन्नेमा आमचासो छ ।वीनाले कैयौं पाकिस्तानी र बलिउड फिल्ममा काम...
भक्तपुर । भक्तपुरमा कोरा साइकलिङ च्यालेन्ज हुने भएको छ । भोलि शनिबार बिहान ६ बजे भक्तपुर दरबार स्क्वायरबाट कोरा साइकलिङ च्यालेन्ज सुरु हुनेछ । कोरा साइकलिङ च्यालेन्ज भक्तपुरको बिभिन्न स्थानमा परीक्रमा गर्दै पूनः दरबार स्क्वायर खौमामा आएर सकिनेछ । साइकलिङ परिक्रमाको मुख्य उद्देश्य सामाजिक कार्यकोलागि भएको आयोजकले जानकारी दिएको छ । यो बर्ष ५०, ७५ र १०० कि.मी को ३...