Wednesday, July 8, 2026
Home Blog Page 871
काठमाडौं । शंखमुलमा राइझुमा लाउन्ज सञ्चालनमा आएको छ। बिहीबारबाट राइझुमा लाउन्ज सञ्चालनमा आएको हो। राइझुमा लाउन्जको उदघाटन देउडा गायक यज्ञराज उपाध्यायले गरेका छन् । राइझुमा बोलको चर्चित देउडा गीत उनै उपाध्यायले गाएका हुन् ।‘राइझुमा निकै प्रिय गीत हो। यो देश विदेशमा नै निकै चर्चित छ। यो शब्द पनि निकै प्रिय छ। त्यसैले हामीले लञ्चको नाम राइझुवा राखेका हौं,’ राइझुमा...
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा आठ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी तोलामा ३७ रुपैयाँ घटेर प्रतितोला एक हजार एक...
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणमा जान लागेका हुन् ।प्रचण्ड आज दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान हुने कार्यक्रम छ । दिल्लीमा रहँदा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज लागि तोकिएको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ७१ पैसा र बिक्री दर १२८ रुपैयाँ ३१ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ...
-रोजिना संजेल भक्तपुर । भक्तपुरमा अब कक्षा ११ र १२ को पढाइ हुने एक नयाँ कलेज सुरु हुने भएको छ । यहिँ शैक्षिक सत्रदेखि रोम्बस नेशनल स्कुलको व्यवस्थापनमा  राजधानी कलेजले संचालन हुन लागेको हो ।कलेजका प्राचार्य डा.राजेन्द्र कोजु कक्षा ११ को पढाई सुरुकोलागि सम्पूर्ण तयारी सकिएको जानकारी विहिबार आयोजित पत्रकार सम्मेलनमा दिए । उनले भने 'यहीँ वर्षदेखी सुरु हुने कक्षामा...
सिरहा । तरकारी किन्न बजार जान्छु भन्दै बुधबार घरबाट निस्केका मिर्चैया नगरपालिकाका २९ वर्षीय जीवन साह आज मृत अवस्थामा फेला परेका छन् । मिर्चैया न.पा- ९ घुर्मीचोकदेखि एक सय मिटर उत्तर सडक किनारमा उनको शव फेला परेको हो । बुधबार अपरान्ह घरबाट प्र२–०१–००३ प ३२४८ नम्बरको मोटरसाइकलमा उनी तरकारी किन्न मिर्चैया बजार गएका थिए । तर, आज साहको शव...
सिरहा । सिरहाको गोलबजारमा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ । धानखेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटर चलाउने क्रममा बुधबार राती करेन्ट लागेर गोलबजार नगरपालिका–८ चोहर्वाका करिब ५५ वर्षीय अशेश्वर मण्डललको मृत्यु भएको हो ।घर नजिकै खेतमा पानी पटाइरहेका उनलाई रातीको खाना खानलाई बोलाउन जाँदा मृत भेटिएको पारिवारिक सदस्यले जानकारी दिए । प्रहरीले घटनास्थल मुचुल्का उठाई पोष्टमार्टमको...
Huge crowds have lined the streets of Tokyo to pay their last respects to ex-Japanese prime minister Shinzo Abe, who was assassinated last week. The 67-year-old was shot dead on Friday while speaking at a campaign event in the southern city of Nara. On Tuesday, a hearse carried Abe's body through the capital and past landmarks to the funeral hall...
(CNN) — A group of tourists trekking in Kyrgyzstan's Tian Shan mountains on Friday survived a huge avalanche that swept right over them. One of the trekkers, Briton Harry Shimmin, managed to capture on video the moment snow chipped off a mountain top in the distance, before blanketing the slope and engulfing the group. Having just reached the highest point of...
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन् । उनले पार्टीमा ठूलो बन्नका लागि यादवले एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरु गरेको दाबी गरे । काठमाडौंमा आयोजित केन्द्रिय कार्यसमितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संख्यात्मक रुपमा पनि आफ्नो...