काठमाडौं । धेरैको दिउँसो सुत्ने बानी हुनसक्छ । दिउँसो सुत्नु राम्रो हो वा नराम्रो प्रश्न सामान्य लाग्न सक्छ। तर, यो हाम्रो शारीरिक स्वास्थ्यसँग जोडिएको कुरा हो। अनुसन्धानमा के देखिएको छ भने, दिउँसो सुत्दा अल्छी हुने होइन बरु ताजगी महसुस हुन्छ। रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुन्छ।किन सुत्ने दिउँसो ?प्राय मानिसहरुको राती सुत्ने र दिनभर काम गर्ने बानी हुन्छ। तर,...
काठमाडौँ । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।कसरी पूजा...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis)हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर (normal position) स्थान भन्दा केहि उत्तरतिर अवस्थित रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ।...
काठमाडौं । विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५७ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा ७ लाख ५५ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन्। योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ५७ करोड ४ लाख नाघेको हो। अहिलेसम्म सङ्क्रमण पुष्टि भएका मध्ये ५४ करोड १४ लाख निको भएका छन्। २४ घण्टामा मात्रै ६ लाख ९८ हजार सङ्क्रमित निको भएको...
काठमाडौं । तपाईको आजको राशिफल यस्तो छ । आजको राशिफलमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ । घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गर्न मन लाग्नेछ । नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि...
काठमाडौँ । तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधबार तेस्रो दिन पनि रेलसेवा अवरुद्ध भएको छ । बेलायतका युरोपेली देशमा मङ्गलबारको तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि रहेको जनाइएको छ । यद्यपि केही बेर वर्षा भएपछि भने गर्मीबाट केही राहत मिलेको बताइएको छ ।प्रचण्ड गर्मीबाट हुनसक्ने सम्भावित दुर्घटनालाई दृष्टिगत गरी बेलायती अग्नि नियन्त्रकहरू उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर...
काठमाडौँ । के तपाई विदेश यात्राको तयारीमा हुनुहुन्छ रु यदि हुनुहुन्छ भने अब तपाईले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुनेछैन । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम २०० अमेरिकी डलरसम्मको सटही सुविधा प्रधान गर्ने व्यवस्था गरेको छ ।नेपाल राष्ट्र बैंक मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली,...
काठमाडौं । खुला छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दोस्रो पटक प्रशिक्षण दिन नेपाल आएका प्रशिक्षक पुबुदु दासानायकेले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले आईसीसी विश्वकप लिग-२ मा बिर्सनलायक प्रदर्शन निस्किएपछि व्यक्तिगत कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनमा बुझाएका हुन् । ’राजीनामा दिँदा दुखित् छु । व्यक्तिगत कारण यो निर्णय...
काठमाडौं । साताको चौथो दिन बुधबार सेयरबजारमा झिनो अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक ४।८९ अंकले बढेर २०५० को विन्दुमा कायम भएको छ ।चालु आर्थिक वर्षमा सेयर बजारमा क्रमिक सुधार देखिएको छ । तर, पनि कारोबार खासै माथि उक्लिन सकेको छैन । नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा १...
धनगढी । मंगरबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुराको बुढीगंगामा आएको बाढीले चार घर बगाएको छ । बाढीमा फसेका २३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।प्रहरीका अनुसार बडिमालिका नगरपालिका(२ भौनेरामा आएको बाढीका कारण चार घर बगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको घर पूर्ण रूपमा बगाएको छ भने...










