Home Blog Page 843
किभ । रुसले कब्जा गरेको खेरसोन क्षेत्रलाई पुनः फिर्ता लिने युक्रेनको अभियानले ‘गति जम्मा गरिरहेको’ पश्चिमी सैन्य स्रोतहरूले बताएका छन् । युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको लामो दुरीका रकेटले प्रहार गरेपछि खेरसन सहरको एउटा प्रमुख पुल अहिले काम नलाग्ने भएको छ ।यसको मतलब हजारौं रुसी सेनाहरू अब कब्जा गरिएको क्षेत्रको बाँकी भागबाट अलग हुने जोखिममा छन् । रणनीतिक रूपमा...
मुम्बई । बलिउड अभिनेत्रीले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ कमब्याक गर्न लागेको जनाउ दिएकी छन् । यो फिल्ममार्फत सोनाक्षीका भाई कुश सिन्हा निर्देशनमा डेब्यू गर्दैछन् ।‘फिल्मको सुटिङ चाँडै सुरु हुँदैछ । कुश सिन्हा यो पिःल्मबाट आफ्नो निर्देशकीय डेब्यू गर्दैछन् । यो फिल्ममा परेश रावल र सोहेल नय्यरका...
बेइजिङ । कोरोनाभाइरस पहिलो पटक उत्पत्ति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको छ । वुहान उपनगरको जनसंख्या १० लाख छ ।जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ ।चीनले ‘शून्य कोभिड’ रणनीति अनुसरण गर्दै आएको छ । जसमा सामूहिक परीक्षण, आइसोलेसन नियमको कडा पालना र...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५४ पैसा र बिक्री दर १२८ रुपैयाँ १४ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ४४ पैसा र बिक्री दर १३० रुपैयाँ ०५ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ८८ पैसा...
मेक्सिको सिटी । दक्षिण मेक्सिकोको गुरेरो राज्यमा बुधबार एकै पटक धेरै सवारीसाधन दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।सुरक्षा अधिकारीहरूको प्रारम्भिक रिपोर्टअनुसार दुर्घटना स्थानीय समयअनुसार बिहान साढे ६ बजे ग्वेरेरोको कोस्टा ग्रान्डे क्षेत्रको अकापुल्को–जिहुआटानेजो राजमार्गमा भएको थियो ।एक निजी गाडी चालकले कार्गो ट्रकलाई उछिन्ने क्रममा पछाडिको भाग ट्रकसँग ठोक्किदा नियन्त्रण गुमाएर राजमार्गको विपरित...
काठमाडौं । कोरोना महामारीको समयमा नेपालको माध्यमिक तहको शिक्षाको गुणस्तर खस्किएको पाइएको छ ।राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको विवरण अनुसार २०७५ सालमा भन्दा २०७८ सालमा विद्यार्थीको सिकाइ उपलब्धी कमजोर देखिएको छ । २०७६ र २०७७ सालको एसईईको नतिजा भने राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयले पठाएको अंककै आधारमा सार्वजनिक गरेको थियो ।२०७५ सालपछि राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष मात्र...
काठमाडौँ । फिल्म अभिनेता सुशान्त सिंह राजपूत दिवंगत भएको दुई वर्ष पुगेको छ । तर, आज पनि उनको तस्बिर देखेर फ्यानहरू भावुक हुन्छन् ।सुशान्तको मृत्युलाई लिएर कैयौं कुरा बाहिर आए । कतिपयले उनलाई डिप्रेसन भएको, लागुऔषधको सेवन गर्ने गरेको र नेपोटिज्मको शिकारसम्म बनेको दाबी गरे । तर, सत्य कुरा केवल सुशान्तलाई मात्र थाहा थियो ।उनका फ्यानहरू अहिले पनि सुशान्तले...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि बिकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढा लगायत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।सिंचाई कुलो निर्माण क्रममा उनीहरुले २३ लाख १० हजार ५९६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।अख्तियारले मुद्दा दायर गरेको अन्यमा कृषि विकास कार्यालय...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो। सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ‘ए प्लस’ ल्याउने ९ हजार ६३३ जना रहेका छन्।  गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ सय ६० जना परीक्षार्थी सहभागी थिए। देशभरका दुई...
काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ४ हजार ४५४ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको हो ।बितेको चौबिस घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा...