भक्तपुर । सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त भएको दुई वर्ष पूरा भएको छ । विसं २०८० साल बैशाख १६ गते नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यपकहरु नियुक्त भएका थिए । त्यसैको अवरसमा नगरपालिकाले एक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख बासुदेव थापाले आफ्नो पहिलो कार्यकालमा शैक्षीक गुणस्तर अभिबृद्धि गर्न...
अन्तर्राष्ट्रिय
३७ वर्षका युवाले फेर्दै गरेको देशको मुहार: हाम्रो सुन र हिरा चोरेर अमेरिका र युरोपियनहरु हामीलाई गरिब भन्दैछन्
काठमाडौं । ब्रुकिना फासोका वर्तमान राष्ट्रपति क्याप्टेन इब्राहिम त्राओरेले अफ्रिकाका देशहरुमा रहेको खनिज चोरेर अमेरिकारी र युरोपियनहरु आफुहरुलाई गरिबको संज्ञा दिएको आरोप लगाएका छन् । ३७ वर्षको उमेरमा देशको नेतृत्व समालिरहेका उनले भनेका छन् अमेरिकाका मिडियाहरुले हाम्रो गरिबी र भोकमरि मात्रै देखेका छन् । हामी कति सम्पन्न छौं, हाम्रो स्रोत कति छ भन्ने कहिल्यैपनि देखाउदैंनन् । 'हो हाम्रो आन्तरिक...
काठमाडौं । मनोज ज्ञवाली नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त भएका छन्। हाल कामु सिइओको रूपमा रहेको ज्ञवालीलाई बिहीबार बसेको सञ्चालक समिति बैठकले सिइओमा नियुक्त गरेको हो। यसअघि बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना थिए। उनले चैतमा नै राजीनामा दिएका थिए। कायममुकायम प्रमुख कार्यकारी अधिकृत हुनु अघि उनी नबिल बैंकमै नायव प्रमुख कार्यकारी अधिकृत थिए। गत चैतमा उनलाई...
काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ । अख्तियारले नेपालसंग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको हो ।अख्तियारले कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको यो पहिलो पटक हो । अख्तियारको यो कदमसँगै रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचितन नेपालको सांसद पद स्वतः...
काठमाडौं । ३७ वर्षपछि नेपाली राष्ट्रिय फुटबल टिमले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज प्रतिस्पर्धा गर्दैछ। यसअघि सन् १९८८ मा एएफसी एसियन कप छनोटमा हङकङसँग खेलेको नेपाल त्यसपछि आज प्रतिस्पर्धा गर्न लागेको हो। खेल हङकङको हङकङ नेसनल स्टेडियममा आज साँझ ५स्४५ मा सुरु हुने छ। फिफा वरियतामा हङकङ नेपालभन्दा माथि रहेको छ। हङकङ १५३ औं स्थानमा रहँदा नेपाल भने १७५औं...
काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी जारी छ ।
बैठकमा सर्वोच्च अदालतले पार्टी उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा गरेको उत्प्रेषण आदेशका विषयमा छलफल भइरहेको बताइएको छ ।यस्तै बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताका बारेमा संसदमा खेल्नुपर्ने भूमिका, सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकलगायत विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । माओवादीको द्वन्द्वकालीन समयमा भएको काभ्रेका...
काठमाडौं । भारतमा फेरि एकपटक कोरोनाभाइरस सङ्क्रमणका घटना तीव्र रूपमा बढेका विवरण आएका छन्। यो साताको सुरुसम्म झन्डै ४ हजार सक्रिय सङ्क्रमण देखा परेको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यही साता इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)का निर्देशक डा राजीव बहलले भारतमा कोरोनाभाइरसका चार भेरिअन्ट भेटिएको बताएका छन्।योभन्दा पहिले भारतमा कोरोनाभाइरस सङ्क्रमणका तीन लहर आएका...
काठमाडौं : ताप्लेजुङको मौवाखोला- ३ स्थायी ठेगाना भएका योगेश भट्टराई हाल ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन्। अध्ययनका सिलसिलामा २०३० को दशकमा अनेरास्ववियुमा संलग्न भएका उनी त्यसको अध्यक्ष हुँदै नेकपा एमालेका विभिन्न तहको जिम्मेवारीमा काम गरी हाल पार्टी केन्द्रीय कमिटी सचिवको जिम्मेवारीमा छन्। यसअघि पनि उनी केन्द्रीय सदस्य र सचिवको भूमिकामा थिए। २०७४ मा पनि आफ्नो गृहजिल्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका...
काठमाडौं : सर्लाहीको बरहथवा नगरपालिका- १७, कटानीमा मंगलबार बिहान नहरको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ।दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका-४, का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईले जानकारी दिए। बिहान करिब पौने ३ बजे बरहथवा नगरपालिका-१७ स्थित वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना ४६...
काठमाडौं : कराँते खेलाडी एरिका गुरुङ विश्व करातेको सबैभन्दा कठिनमध्येको एक कराँते-१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेर नेपाल फर्किएकी छिन्। एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूह अन्तर्गत कास्य पदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई हराउँदै कराँते प्रिमियर लिगको पहिलो सहभागितामै नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन्। उनी कराँते प्रिमियर लिगमा पहिलो पदक जित्ने नेपाली खेलाडी समेत बनिन्।...









