काठमाडौँ । के तपाईँलाई थाहा छ प्याज खानुले धेरै स्वास्थ्य लाभ पनि प्रदान गर्न सक्छरु स्वास्थ्यको दृष्टिकोणले प्याज धेरै हिसाबले फाइदाजनक छ। तपाईंले प्रायः मानिसहरूले भनेको सुन्नुभएको होला, प्याज खाँदा गर्मीबाट बच्न सकिन्छ। कतिपय मानिसहरू त प्याजलाई खल्तीमा राख्नाले पनि गर्मीबाट बच्न सकिन्छ भन्ने विश्वास गर्छन्। तर, प्याजलाई खल्तीमा राख्नुको सट्टा काँचो वा पकाएर खाँदा शरीरलाई धेरै फाइदा हुन्छ।...
काठमाडौं । भोटेकोशी र सुनकोशी नदी असपास क्षेत्रका बासिन्दालाई सतर्कता जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अपनाउन आग्रह गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुने सक्ने सम्भावना रहेको जानकारी चिनियाँ अधिकारीहरूबाट आएको भन्दै सिन्धुपाल्चोक प्रशासनले यस्तो आग्रह गरेको हो ।प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘‘चीनको तिब्ब...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ ।
मौसम विश्लेषण:हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल मौसमको अवस्था:हाल गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधाारणतया बदली रही...
भक्तपुर । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरपालिकाले चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापन सम्बन्धि आवश्यक कानुनी तथा नितीगत व्यवस्था गरेको बताउनु भएको छ ।नगरपालिकाको सहयोग, समन्वय र सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं २२ गण हे.क्वा गुह्येश्वरी भक्तपुरद्वारा सञ्चालित विपद् स्वयंसेवक (अग्रवर्ती खोज तथा उद्धार ) प्रशिक्षण सम्पन्न कार्यक्रममा बोल्दै उप प्रमुख बुढाथोकीले भन्नू भयो " विपद् व्यवस्थापनका लागि छुट्टै...
भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पो’मा विद्यालयलाई विशेष छुट दिईने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा असार ६ गते देखि संचालन गरेको यो एक्स्पो साउन १० गतेसम्म हुनेछ । स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन हामीले यस्तो कार्यक्रम गरेका हौ, आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले भने ।१८...
हेमराज ढकाल
काठमाडौं । नेपाल आयाल निगमले पहिलो पटक पूर्णतः स्वदेशी परामर्शदाता, निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट हवाई इनधन डिपो निर्माण कार्य सम्पन्न गरेको छ । आफ्नो ५५ वर्षे इतिहासमा निगमले पहिलो पटक पूर्णतः स्वदेशी परामर्शदाता, निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट यो परियोजना सम्पन्न गरेको परियोजनाका प्रमुख ई.प्रदीप यादवले जानकारी दिएका छन् ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक र...
काठमाडौं । काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ४ मा नालामा पुल भासिदा भक्तपुर नाला सडक खण्ड अवरुद्ध भएको छ । अरनिको राजमार्गको साँगामा शुक्रबार सडक अवरुद्ध हुदाँ अधिकांश सवारी साधानले यहिँ सडक मार्ग प्रयोग गरेका थिए ।
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि देशभर साधारणतया बदली बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका...
-बिमला चन्द सानून्यानो चन्द्र र सूर्यको चमकमा जङ्गे निशानी भयो,
गोर्खा नाम जपेर विश्वभरमा सानन्द चर्चा रह्यो ,
यस्तै छन् जन भित्रका हृदयमा खेल्छन् कुराका कुरा,
हाँस्दै बाँच्न सकोस् धरा अब यहाँ हाल्दै नयाँ आँकुरा ।पुर्खाको खत आल खाल जिउँदो ताजा छ यो ज्यानमा,
आफ्नो श्वास...
लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूके (सोने यूके) ले गत साता बेलायतको क्याम्ब्रिजमा गरेको दशौं वार्षिक सम्मेलन विशेषगरी विज्ञान, प्रविधि र इन्जिनियरिङमा केन्द्रित थियो । उक्त सम्मेलनमा विज्ञहरुले कुल ८ वटा कार्यपत्र पेश गरेकामा एउटा थियो ग्रेटर काठमाडौँ उपत्यकामा मेट्रो रेल विकासको रुपरेखा । कार्यपत्र प्रस्तुतकर्ता थिए- सिभिल इन्जिनियर डा. विनोदलाल अमात्य ।जुन तेश्रो साता सत्तारुढ दल...










