काठमाडौं । अभिनेत्री मनीषा कोइराला कलाकारितामा जति उम्दा छिन्, उसैगरि प्राणी र प्रकृतिप्रति उनमा दयालु र करुणा भाव पनि छ । घरपालुवा जनावरप्रति उनको स्नेह कसैबाट लुकेको छैन । २०७८ सालमा उनले निकै माया गर्ने बिरालो ‘ओरियो कोइराला’ हरायो ।ओरियो हराएपछि मनीषाले लेखेकी थिइन्, ‘हाम्रो परिवारका सदस्य श्री ओरियो कोइराला तीन रातदेखि बेपत्ता छ । हामीलाई विश्वास छ कि...
५ असार, काठमाडौं । ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।चक्रपथको ग्वार्को–सातदोबाटो खण्डमा निर्माण भएको ओभरपासको भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गरेर ओभरपासलाई सवारी आवागमनका लागि खुला गर्ने तयारी छ । गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित...
काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन्। जुम्ला,चन्दननाथ नगरपालिका-७ मिचाबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय ईश्वरी बमलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। कैलाली,टिकापुर नगरपालिका-१ स्थित शेरचन होटलबाट लागुऔषध खैरो हेरोइन जस्तो...
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणको विषयमा सबै दलहरू एकजुट भएर अघि बढ्न अपिल गरेका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएको भन्दै एकजुट भएर अघि बढ्न आह्वान गरेका हुन्। उनले उक्त प्रकरणमा अहिलेका गृहमन्त्री रमेश लेखकको मात्र नभई २०६४ साल यताका...
दैलेख : नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन्। चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ। त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ। वि.सं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्याइएको...
काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा(एसइई) खारेज गर्ने वा कायमै राख्ने भन्ने पुन: बहस सुरू भएको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई परीक्षा कायमै राख्नुपर्नेलगायत ३३ बुँदे प्रस्ताव अघि सारेसँगै यो विषय पुन:बहसमा आएको हो।विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिले भने एसइई नहुने अर्थात् खारेज गर्ने सहमति गरेर प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई प्रतिवेदन बुझाएको थियो। शिक्षा...
काठमाडौँ : आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सरकारहरूले बजेट सार्वजनिक गरेका छन्। जसमा सातवटै प्रदेशले स्वास्थ्य सेवातर्फ उल्लेखनीय बजेट छुट्याएका छन्। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य क्षेत्रमा ४ अर्ब ९५ करोड बजेट छुट्याएको छ। कोशी प्रदेशले पनि आगामी आवका लागि स्वास्थ्य क्षेत्रमा तीन अर्ब ५१ करोड ७१ लाख बजेट विनियोजन गरेको छ।...
काठमाडौं : इण्डोनेसियाको बानडङमा सन् १९५५ मा बनेको असंलग्न परराष्ट्र नीतिको अवधारणामाथि काठमाडौंमा विज्ञले चर्चा गरेका छन्। असंलग्न परराष्ट्र नीतिको अवधारणा बनेको ७० वर्षको उपलक्ष्यमा फ्रेण्ड्सन अन द क्लाउडसंस्थाले अन्तक्रिया आयोजना गरेको हो। कार्यक्रमका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रविद् प्राडा मोहन लोहनी, परराष्ट्रविद् महेश भट्ट, फ्रेण्ड्सन अन द क्लाउका अध्यक्ष शोभित उप्रेती लगायतले वर्तमान बहुध्रुवीय उन्मुख विश्व शक्ति,...
काठमाडौँ : जुम्लाको चन्दननाथ नगरपालिका-७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका अनुसार गएराति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ- ९ तलिउमतर्फ जाँदै गरेको लु२त १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चन्दननाथ-९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु...
सिन्धुपाल्चोक : खानेपानीमन्त्री प्रदीप यादवले बर्षायाममा पनि मेलम्चीको पानी नियमित रूपमा वितरण हुने बताएका छन्। सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत अनुगमनपश्चात् उहाँले बर्खाको समयमा पनि काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताए।‘काठमाडौँमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी ट्याङ्कीको सफल परीक्षण भएको छ’, उनले भने, ‘वर्षायाम शुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर...










