Wednesday, July 1, 2026
Home Blog Page 780
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउ लागेको छ । मेयर बालेन्द्र साह अनधीकृत संरचना  हटाउनका लागि आफैं डोजर लिएर मैदानमा खटिएका छन् ।अर्केडमा हाल सुपरमार्केट सञ्चालन गरिएको छ । भवनको अण्डरग्राउण्ड बेसमेन्टमा बनाइएका संरचना भत्काउन डोजर लिएर नगर र ट्राफिक प्रहरीको टोली त्यहाँ पठाउन लागिएको महानगरले जनाएको छ ।काठमाडौं महानगरमा नक्सा पासविना...
भक्तपुर । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद महेश बस्नेतले अहिलेकोसरकार देश र जनताको सरकार नभएको आरोप लगाएका छन् । एमाले भक्तपुर जिल्ला कमिटिलेआयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै एमाले नेताबस्नेतले भने 'वर्तमान सरकार प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी आरजु राणाले सरकारचलाएकाले हो ।' श्रीमान पदमा भएको कुराकोअनुचित लाभ उठाएर अर्बौ कमाउने खेलमा प्रधानमन्त्री पत्नि लागेको उनको भनाई...
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.१० अंकले बढेको छ । सूचक १९८९.३७ विन्दुमा आएको छ । १ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।१५ कम्पनीको २२० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १७ वटा कारोबार भएको हो ।६ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा...
खोटाङ । जनता समाजवादी पार्टी (जसपा) खोटाङले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । जनता समाजवादी पार्टीले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार टुंगो लगाएको जानकारी दिएको छ । आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि जसपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ संघीय परिषद अध्यक्ष अशोक राई र डा. कृष्णकुमार...
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार अदुवाको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ रहेको जनाएको छ ।अनार २९० रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ८५ रुपैयाँ, आभोकाडो २५० रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९५ रुपैयाँ, लोकल काँक्रो १२६ रुपैयाँ ६७ पैसा,...
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लाति तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ ०९ पैसा रहेको छ ।त्यस्तै, युरोपियन युरो एकको खरिद दर १२७ रुपैयाँ ०२ पैसा र बिक्री दर १२७ रुपैयाँ ६२ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ८५ पैसा र बिक्री मूल्य...
काठमाडौं । आज दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ।जल तथा मौसम पुर्वानुमान शाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मा्रैसम बिभागले जनाएको छ ।राती पनि देशभर आंशिक देखि सामान्य बदली रहने मौसम बिभागको अनुमान...
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिद्येयकलाई बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । यसैगरी, राष्टपतिले प्रमाणिकरण गरेर पठाएको पत्रको ब्योहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा राखिएको छ ।
सुर्खेत । कर्णाली प्रदेशवाट प्रतिनित्वि गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज सपथ लिदैछन । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको सपथ लिने भएका हुन ।सो सपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन् । माओवादीले सवै सांसदलाई भागवन्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट...
काठमाडौं । केही मानिसहरूमा स्वीमिङ पुल वा खोलामा पौडी खेलिरहेको बेला पिसाब फेर्ने बानी हुन्छ । यस्तो बानी निकै अस्वस्थ तथा खराब हो तथापि मानिसहरूमा लागेको बानी छुटाउन गाह्रो पर्दछ ।स्वीमिङ पुलमा पिसाब फेर्ने मानिस पक्रिनका लागि आजकल कतिपय स्वीमिङ पुलमा त्यस्तो केमिकल राखिएको हुन्छ जसले पिसाब फेर्दा बित्तिकै जानकारी दिन्छ। स्वीमिङ पुलमा पिसाब फेर्नेजस्तै अर्को खराब बानी हो...