Thursday, April 30, 2026
Home Blog Page 73
भक्तपुर । चाँगुनरायण नगरपालिकाद्धारा संचालित नगर अस्पतालमा विभिन्न प्रकारका स्वास्थ्य सेवाहरु उपलब्ध हुदैं आएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ४ मा रहेको यस अस्पतालले नगरबासीको स्वास्थ्य सुविधालाई ध्यानमा राखेर विभिन्न प्रकारका सेवाहरु सुचारु गरिहेको छ ।हाल अस्पतालमा उपलब्ध सेवा तथा सुविधा यस प्रकार रहेका छन् ।१. २४ सैं घण्टा आकस्मिक सेवा २. ओ.पि.डि./बहिरङ्ग/ जनरल तथा विशेषज्ञ सेवा ३....
काठमाडौँ । कर्मचारीको सरुवाकालागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस माग गरेको अडियोबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने आवाज विपक्षी दलहरुले उठाएका छन्। रास्वपाकी सांसद सुमना श्रेष्ठले पनि घुल डिल गरेको विषयमा छानबिन गमा गरिन्। अडियोमा भनिएको ‘बा’बारे प्रष्ट हुनुपर्ने श्रेष्ठको भनाइ छ। श्रेष्ठले भनिन्, ‘कास्कीको कार्यालयमा को पठाउने भन्ने सेटिङ बाहिरिएको छ। किन भुमि विधेयक फस्टट्राकमा पारित गर्न...
fille photo
काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छजिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुदांलीका अनुसार काठमाडौंदेखि दाङ जाँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो। लु.प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन जनको अवस्था गम्भीर रहेको उनले बताए। गम्भीर घाइते...
काठमाडौं । अप्टिकल व्यवसायी संघ नेपालले विभिन्न आयोजना गरी प्रथम ऐतिहासिक वर्ष सम्पन्न गरेको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठ र काठमाडौँ महानरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष नविन मानन्धर, मातृका आई केयर सेन्टरका सिईओ डा. किरोरराज प्रधान, दृष्टि आई केयर सिस्टमका सिस्टमका सिईओ लगायतका प्रमुख आतिथ्यतामा प्रथम ऐतिहासिक अप्टिकल व्यवसायी भेला...
रुकुम पूर्व । जिल्लाको सिस्ने गाउँपालिकाको कार्यालय सहयोगी कोठामा मृत अवस्थामा फेला परेकी छिन्। सिस्ने – ६ खोपिचारकी २३ वर्षीया कोइली शाही झुण्डिएको अवस्थामा कोठा भित्र शनिबार मृत फेला परेकी जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकर प्रशाद यादवले जानकारी दिए। शाही सिस्ने –५ मा कोठा भाडामा बस्दै आएकी थिइन्।डिएसपी यादवका अनुसार शनिबार महिला साथीहरु संगै घुम्न जाने योजना बनाएकी थिइन्।...
काठमाडौं । केही दशकयता नेपालमा जनंसख्या वृद्धिदरमा कमि हुन थालेको देखिन्छ । वि.स २०७८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २,९१,६४,५७८ जना रहेको छ । जस मध्य पुरुषको संख्या १,४२, ५३, ५५१ र महिलाको संख्या १,४९,११,०२७ जना रहेको छ । यसलाई प्रतिशतमा भन्नु पर्दा नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या बढि रहेको देखिन्छ । केन्द्रिय तथ्यांक विभागको रेर्कड अनुसार ५१.१...
भक्तपुर । नेकपा एमालेका केन्द्रिय सदस्य तथा भक्तपुरको चाँगुनारायण नगरपालिका निर्वतमान मेयर सोम प्रसाद मिश्रको पुस्तक शनिबार एक कार्यक्रमकाबीच सार्वजनिक हुदैंछ । मिश्रले लेख्नुभएको 'शक्तिराष्ट्रका राजनीतिक दलहरू तुलनात्मक अध्ययन' पुस्तक सभामुख श्री देवराज घिमिरेको प्रमुख आतिथ्यतामा विमोचन गर्ने तयारी भइरहेको प्रकाशक सिद्धान्त न्यौपानेले जानकारी दिनुभएको छ । उक्त समारोहमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेकपा एमालेका सचिब योगेश भट्टराई,...
काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने भएको छ। अभियानका अध्यक्ष गौतम र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर भएको हो। साउन २ गते राष्ट्रिय सभागृहमा एकताको घोषणा गर्ने समझदारी भएको छ। गौतम यसअघि एकीकृत समाजवादीमा जाने चर्चाका बीच एमालेले बोलाएपछि त्यता लम्किएका थिए।...
राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक– काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ । विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई...
भक्तपुर । ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ। भक्तपुरमा शुक्रबार बिहान ८ बजेतिर मध्यपुर ठिमी नगरपालिका-२ शिक्षा तथा मानवस्रोत भवन अगाडि ट्रकले ५ वर्षीय बालकलाई ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए।पानी बोकेको बा २ क १२८४ नम्बरको ट्रकले सिरहा घर भई सानोठिमी बस्दै आएका ५ वर्षीय अरब यादवलाई ठक्कर दिएको...