Thursday, April 30, 2026
Home Blog Page 72
भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगरक्षेत्रभित्र बसोबास गर्ने गृहणी महिला लक्षित कार्यक्रम अन्तर्गत विभिन्न सिप प्रदान गरेको छ । बागमती प्रदेश सरकार र नगरपालिकाको साझेदारी सम्पन्न गृहणी महिला सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम अन्तरर्गत झोल साबुन, सरफ बनाउने तालिम ७ दिन, सिस्नोको पापड बनाउने तालिम १५ दिन र सिलाई कटाई एक महिनासम्म प्रशिक्षण दिएको नगरपालिकाको लैङ्गिक विकाश...
भक्तपुर । केदारनाथको शिर डोलेश्वर मन्दिरमा श्रावणी मेला सुरु भएको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं.८ मा अबस्थित उक्त मन्दिरमा विहिबारदेखि सञ्चालन भएको मेला भदौ ६ गतेसम्म नियमित रुपमा चल्ने केदारनाथको शिर डोलेश्वर महादेब संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए । ३७ दिने मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा...
काठमाडौं । आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो,...
भक्तपुर । मालपोत कार्यालय भक्तपुरका हाकिम नै पक्राउ परेका छन् । मोही र तल्सिङको मुद्दा मिलाउने भन्दै उनीहरूले सेवाग्रहीबाट साढे २४ लाख घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोली हाकिर अर्का एक कर्मचारीलाई नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई रंगेहात पक्राउ गरेको हो।उनीहरूको साथमा रहेको २ थान मोबाइल पनि...
भक्तपुर । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले अनलाइन जुवा खेलाएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । नगरकोटमा रहेको होटल नाल्दुम भिलेज रिसोर्ट एण्ड ग्रीन पिस रेष्टुरेण्ट नामक होटलमा बसेर अनलाइन जुवा खेलाउने उनीहरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–८ का ३२ वर्षीय दिगज नकर्मी, कमल बिनायकका २८ वर्षीय सञ्जिव कुशी, त्यहिँका २४ वर्षीय रोशन प्रजापति...
काठमाडौं । दार्चुलाको दुम्लिङमा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् । ब्यास गाउँपालिका-२ दुम्लिङस्थित महाकाली नदीमा स्थानीय २८ वर्षीय नारायण बुढाथोकी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आज मध्याह्न १२ बजेतिर बुढाथोकी दुम्लिङबाट पारि भारतीय बजार जाने क्रममा तुइन चुँडेर नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी...
काठमाडौं । राष्ट्रपति कार्यालयमा राष्ट्रपतिबाट वितरण गरिएको राष्ट्रिय चलचित्र पुरस्कारलाई लिएर पनि असन्तुष्टिका स्वरहरु सुनिएका छन् । केही विधामा बाँधिएको अवार्ड आफू नजिकका व्यक्तिलाई खुसी पार्न दिइएको आरोप समेत लागेको छ । राष्ट्रिय अवार्डमा अभिनेता प्रदीप खड्कालाई प्रदान गरिएको निर्णायक समिति प्रोत्साहन पुरस्कारलाई लिएर फिल्मकर्मीहरु बढी असन्तुष्ट देखिएका छन् । अभिनेत्री वर्षा सिवाकोटीले त फेसबुकमा स्टाटस लेखेर उक्त विधामा...
पाल्पा । सिद्धार्थ राजमार्गमा निर्माणाधिन सुरुङमार्गको भौतिक प्रगति करिब ५७ प्रतिशत पुगेको छ ।राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो । यो राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५७ दशमलव ५१ प्रतिशत सकिएको छ भने वित्तीय प्रगति ५१...
काठमाडौं । पत्रकारको आवरणमा नक्कली नोट र लागूऔषधको कारोवार गरेको ओरोपमा एक जना पक्राउ गरेका छन् । बाँकेको कोहलपुरमा प्रहरीले नक्कली नोट र लागुऔषधसहित एक जना पक्राउ पक्राउ छन् । पक्राउ पर्नेमा जनगर्जन नेटवर्क प्रा।लि। अध्यक्ष एवं सञ्चालक मनबहादुर सहकारी देउवा छन् । उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, मंगलबार विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनलाई यो कम्पनी...
काठमाडौं । नियुक्तिमा पैसा लिएको आरोप लागेपछि एक जना मन्त्रकिो पद चट भएको छ । बिचौलियासँग घुसको संवादपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्। मन्त्री गुप्ताले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुक यसबारे उल्लेख गरेका छन्।