परदेशी भुमिमा नेपालीको दशै रौनक, तस्बिरमा हेरौं

94

काठमाडौ । नेपालीहरुको महान पर्व दशै परदेश बस्दै नेपालीहरुले भब्यरुपमा मनाएकाछन् । मुख्यत: अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा, युरोप बस्ने नेपालीले आफुभन्दा ठुलाको हातबाट रातोटीका लगाएर दशै मनाएका हुन् ।
तस्बिरमामा हेरौं बिदेशमा नेपालीको दशै

  तस्वीर: अमेरिका राजेन्द्र वाग्ले, दिपेन्द्र बुढाथोकी । जापानमा लक्ष्मण ढकाल । अष्ट्रेलियामा लक्ष्मी कोइरालाको फेसबुक बाट लिएको हो ।