काठमाडौ । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँको इन्ट्री भएको छ । बुधबार हेटौंडामा भएको निर्वाचनमा कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत प्राप्त गरे । एक मत भने बदर भएको छ ।बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको बहुमत संख्या अर्थात् २२ मतसहित बानियाँ...
काठमाडौ । नेपाल भारोत्तोलन संघको साधारणसभा तथा अधिवेशन विवादमा परेको छ । राष्ट्रिय खेलकुद परिषद्ले स्वीकृति नदिएपछी संघको यो विवाद चुलिएको हो । राखेपले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार जिल्ला र प्रदेशमा नेपाल भारोत्तोलन संघ गठन नभएको कारण देखाउदै यहि साउन १५ गते बिहिवार गर्न लागेको साधारणसभा तथा अधिवेशनका स्वीकृति दिन नसकिने जनाएको छ ।राष्ट्रिय खेलकुद विकास...
फिल्म ‘एक्टर’ले घोषणा गरेको सरप्राइज हुन्, दिव्या । त्यसअघि उनको बारेमा कुनै सोधीखोजी थिएन । उनी कहाँ छिन्, के गर्छिन् अत्तोपत्तो थिएन । उनका बुवा दिलीप रायमाझी हुँदाछदाको करियर थाँती राखेर विदेशिएका थिए । यी ‘रोमान्टिक हिरो’को थाँतबास के-कसो छ ? अधिकांशलाई पत्तो थिएन ।
त्यसैले त हिरोइनको रुपमा दिव्याको उदय अप्रत्यासित बनिदियो । जसै उनको नाम उद्घोष भयो, ‘दिलीप...
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी जग्गा दुरुपयोग रोक्न सक्रियता देखाएका छन्। हाल विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि संरक्षणमा पहल नभएको पाइएपछि मन्त्री पौडेलले त्यस्ता केन्द्रहरूको जग्गाको अवस्थाबारे तत्काल विवरण संकलन गर्न मन्त्रालयका अधिकारीहरूलाई भनेका थिए।त्यस आधारमा मन्त्रालयले यसअघि विवरण प्राप्त नभएका अस्पताल, प्रयोगशाला तथा केन्द्रहरूका नाममा सात दिनभित्र...
हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएको पाँच वटा मन्त्रालयमध्ये तीनमा मन्त्री नियुक्त गरिएको मुख्यमन्त्री लामाले जानकारी दिए। लामाले सांसद गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालय दिएका छन्। सांसद माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरे पनि मन्त्रालय तोकिएको छैन। नयाँ मन्त्रीहरूको आजै शपथग्रहण गर्नेगरी तयारी...
काठमाडौँ : जुलाई ३०, अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस। विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा मानव बेचबिखन जस्तो अपराधलाई न्यूनीकरण गर्ने उदेश्यसहित हरेक वर्ष जुलाई ३० तारिखका दिन विश्वभर यो दिवस मनाइन्छ । नेपालले भने बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको दिनको सम्झनामा २०६४ सालदेखि भदौ २० गतेका...
काठमाडौं : विभिन्न ७ बुँदे माग राखी आज देखि आमरण अनसन सुरु गरेका खोटाङ , दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तिर्थराज भट्टराईसँग माइतीघरमा सरकारी टोलीले छलफल गरेको छ। सहरी बिकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनाली , सहरी विकास तथा भवन निर्माणका महानिर्देशक मच्चाकाजी महर्जन र उप महानिर्देशक सुनिल कुमार ठाकुर, नगरपालिका संघको केन्द्रीय अध्यक्ष भीमप्रसाद ढुङ्गानाको उपस्थितिमा छलफल...
भक्तपुर । भक्तपुर अस्पतालमा मृगौला रोगको उपचार सम्बन्धि डाईलासिस
सेवाको सुरु भएको छ । बिहिवार बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले एक कार्यक्रमकाबिच उक्त सेवाको सुरु गर्नु भएको हो ।बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा भक्तपुर प्रादेशिक अस्पतालमा ५ बेडको डाइलासिस सेवाको सुभारम्भ भएको हो ।यस बारेमा लेख्दै मन्त्री थापामगरले भन्नू भयो “हजारौँ मिर्गौला पीडितका आँखामा आशा...
हेटौंडा, । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठक आज (बुधबार) बस्दैछ । बैठक बिहान ११ बजे हेटौंडास्थित संसदीय दलको कार्यालयमा बस्ने एमाले बागमती संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा प्रदेशको पछिल्लो समसामयिक राजनीतिक अवस्था, भावी रणनीति, सरकार सञ्चालनको अवस्था, आगामी रणनीतिबारे विस्तृत छलफल हुनेछ ।यसैगरी, बैठकमा प्रदेश सरकारमा देखिएको अस्थिरता, सत्ता समीकरणको...
भक्तपुर । औद्योगिक शान्ति नेपाल संस्थाले बेवारिसे सडक जनावर संरक्षणको लागि नगद सहयोग प्रदान गरेको छ । संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार सारा जनावर उद्दार केन्द्र नेपाललाई नगद रु. ९ हजार सहयोग गरिएको हो । "बेवारिसे जनावरलाई खाना खुवाउन हामी फिस टनेल आयोजकको तर्फबाट सहयोग गरेका हौं," अध्यक्ष महतले भन्नुभयो ।त्यसैगरी फिस टनेल आयोज भएको स्थल भक्तपुरको राधेराधे...










