काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ।जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।गत असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले तेस्रोपटक म्याद थप गरेको हो।एक नाबालिकालाई बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गत २१ भदौमा...
बनेपा । आज देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम भईरहेको छ। सरकारले आज र भोली देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको हो ।कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्र्तगत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ।साथै शिघ्र कुपोषणको...
काठमाडाैँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताएका छन्। आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली कांग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हरकिसिमबाट योग्य रहेको बताएका हुन्।नेता सिंहले आफूले पार्टीका तल्लोस्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर...
दोहा । फिफाले आगामी नोभेम्बर २० देखि कतारमा आयोजना हुने विश्वकपमा सहभागी हुने फ्यानका लागि नयाँ टिकटिङ एप लन्च गरेको छ। नयाँ टिकटिङ एपले फ्यानका लागि टिकटहरू सजिलैसँग पहुँच गर्न, उनीहरूको व्यक्तिगत जानकारी परिवर्तन गर्न र अझ महत्त्वपूर्ण कुरा, टिकट लिनेको अतिथिलाई परिवर्तन गर्न सक्षम बनाउने फिफाले जनाएको छ।टिकट किनेका फ्यानका लागि, तपाईंले टिकट एप डाउनलोड गर्ने र कसरी...
काठमाडौँ । तिहारको अवसरमा नियमित आयोजना हुँदै आएको हाँस्य व्यंग्यात्मक कार्यक्रम ‘आलु पार्टी’ यस वर्षकाे काग तिहार कार्तिक ६ गतेमा पनि सञ्चालन हुने भएको छ ।विगत ४५ वर्षदेखि निरन्तर रुपमा आयोजना गरिँदै आएको कार्यक्रम साे कार्यक्रम काेराेना महामारिकाे समयमा पनि राेकिएन । साे समयमा अनलाइनमार्फत कार्यक्रम गरिएकाे थियाे ।यसपालिकाे कार्यक्रम जावलाखेलस्थित साहित्यकार रामकुमार पाडेकाे घरमा भाैतिक उपस्थितिमै गर्न लागिएकाे...
बारा । परवानीपुर गाउँपालिका- ३ लिपनीमालको बिएस पार्टी प्यालेसमा आइतबार बिहानदेखि निःशुल्क कोटामा मलेसिया जाने युवाहरूको भीड छ। ललितपुरस्थित ग्वार्कोमा रहेको इन्टरनेसनल म्यानपावर रिक्वायरमेन्ट कम्पनीमार्फत् बारा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारले युवाहरूको अन्तर्वार्ता लिन थालेको पाइएको हो।मलेसियामा रहेको स्याकारिता सिनकलंङ्ग प्लाष्टिक इन्डष्ट्रिज कम्पनिमा “फ्रि टिकेट, फ्रि भिजा” दिएर पठाउने योजना छ। चुनावलाई केन्द्रित गरेर नेकपा एकीकृत समाजवादीका नेता...
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको मृत्यु...
भक्तपुर । बाल्यकालदेखि नै राजनीतिक पारिवारिक पृष्ठभूमिमा हुर्केको नाम हो विष्णुराज कार्की । परिवारका सदस्यहरुले आफू बाल्यकाल रहदा खेरि देखि गरेको त्यो राजनीतिक गतिविधि , देश र जनताका लागि परिवारका सदस्यहरुले भोगेका ती जेलनेलको प्रभाव विष्णुराज कार्कीमा बाल्यकालदेखि नै रहेको हामी पाउँछौ। जसको परिणाम कार्कीलाई बाल्यकाल देखि नै राजनीतिप्रति गहिरो छाप पर्न गयो । २०३० साल साउन ६ गते...
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नवौं महाधिवेशन आज बेलुकासम्म सक्ने तयारी गरिएको छ। कपिलवस्तुको शिवगढीमा यही असोज २५ गतेदेखि सुरु भएको महाधिवेशन एक हप्तापछि आज सकिन लागेको हो।नेताहरु धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीलगायतले पार्टी विभाजन गरेर गएपछि पहिलो पटक महाधिवेशन भएको हो। विप्लव नेतृत्वको नेकपाले आगामी प्रदेश र प्रतिनिधि सभा चुनावमा भाग नलिने रणनीति तय गर्न लागेको...
काठमाडौं । नेपाल सरकारद्धारा स्वीकृत प्राप्त एक मेनपावर कम्पनीले भारतीयको इशारामा काम गर्ने गरेको खुलेको छ । भारतबाट आफू अनुकुलको धन्दा गर्न नसक्ने भएपछि भारतीयकै इच्छामा नेपालबाट अवैद्य धन्दा सञ्चालनका लागि बसुन्धारास्थित लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि.लाई प्रयोगमा ल्याइएको हो ।नेपाल सरकारद्धारा वैद्यानिक दर्ता भएता पनि लिंक इन्टरनेशनल मेनपावर कम्पनी पूर्ण रुपमा भारतीय दलालद्धारा सञ्चालनमा रहेको खुलेको छ ।...










