Thursday, June 25, 2026
Home Blog Page 687
काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले काठमाडौं उपत्यकामा चुनावी अभियान तीव्र पारेका छन् । सोमबार काठमाडौं २ मा संयुक्त चुनावी अभियान र उम्मेदवार परिचयात्मक अभियान गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र( र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताले सम्बोधन गरेका थिए । काठमाडौं २ मा गठबन्धनको साझा उम्मेदवार माओवादीकी ओनसरी घर्ती छिन् ।ललितपुरस्तरीय लोकतान्त्रिक–वाम गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई मंगलबार...
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राति २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई उठाएर संसद भंग गरेको बताएका छन्। सत्तारुढ गठबन्धनले ललितपुरमा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।ओलीले दुई वर्षअघि नै संसद भंग गरे पनि गठबन्धनले संसद जोगाएर अहिले चुनावमा जान लागेको देउवाले बताए। अहिलेको...
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेको छ।मंगलबार १७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७३६ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर ८३५...
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशका सात प्रदेशमध्ये सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा रहेका छन् ।निर्वाचन आयोगका अनुसार बागमती प्रदेशमा कुल ३४ लाख ७१ हजार ४९२ जना मतदाता रहेका छन् । जसमा पुरुष १७ लाख ३८ हजार ८७, महिला १७ लाख ३३ हजार ३७८ र अन्य २७ जना रहेका छन् ।आगामी निर्वाचनमा...
जाकार्ता । एउटा अचम्मको घटनामा इन्डोनेसियाको राजधानी जाकार्ताका लागि टर्किस एयरलाइन्सको विमानलाई मादक पदार्थ सेवन गरी उडान परिचरहरूसँग झगडा भएपछि आपतकालीन अवतरण गर्न बाध्य पारिएको छ । उक्त विमान इस्तानबुलबाट जाकार्ताका लागि उडेको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएको घटनाको भिडियोमा एक व्यक्तिले प्लाष्टिक ह्यान्डकफ लगाएका परिचरलाई मुक्का प्रहार र औँला टोकिदिएका थिए ।जाकार्तामा अवतरण गर्ने तालिका रहेको उक्त विमानलाई...
पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भलिबल खेलमा खराब म्याटका कारण लगातार खेलाडी घाइते भएपछि अहिले धुलाम्मे कोर्टमै प्रतियोगिता खेलाउन थालिएको छ।मंगलबार सशस्त्र प्रहरी क्लब र लुम्बिनी प्रदेशबीचको क्वार्टरफाइनल खेल लगातार खेलाडी घाइते भएपछि स्थगित गर्नु परेको थियो।क्वाटरफाइनलको तेस्रो खेलमा विभागीय टिम एपीएफ र लुम्बिनीबीच खेल भइरहँदा खेलाडी घाइते हुन पुगेपछि खेल स्थगित गरेर म्याट हटाउनु परेको थियो। दोस्रो...
काठमाडौँ । भारत उत्तराखण्ड राज्यको धार्मिक तीर्थस्थल केदारनाथनजिकै ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको छ । केदारनाथ धामबाट करिब २ किलोमिटर टाढा गरुड चट्टीमा हेलिकोप्टर दुर्घटनामा परेको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।दुर्घटनामा हेलिकोप्टरमा सवार सबै ७ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।तीर्थालु बोकेको उक्त हेलिकोप्टर केदारनाथबाट फटा हेलिप्याडका लागि...
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनावपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउने दाबी गरेका छन्।मंगलबार लतिलपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्र्दै दाहालले चार दलीय गठबन्धन चुनावसम्मका लागि मात्रै नभइ त्यसपछिको सरकारको निरन्तरताका लागि पनि भएको उल्लेख गरे।‘चुनावसम्म मात्रै होइन, चुनावपछिसम्म पनि गठबन्धन झन बलियो बन्दै जानुपर्छ, दाहालले अगाडि भने, ‘मंसिर ४ पछि...
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एजेन्डामा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताएका छन् ।आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै धेरैले सामाजिक सञ्जालमा आफू र प्रधानमन्त्री देउवालाई लाभभ डिबेटमा आउन सुझाव दिएको उल्लेख गर्दै उनले त्यसका लागि आफू तयार रहेको बताएका हुन् । मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा...
पोखरा । म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार उनी खुट्टामा चोट लागेर उनी घाइते भएकी हुन् ।करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो । ‘२० किलोमिटर पार गर्दै थिँए, खुट्टा दुख्यो,’ उनले भनिन्,‘पहिला वास्ता गरिनँ, पछि अरू १० किलोमिटर कुदें ,त्यसपछि...