Thursday, June 25, 2026
Home Blog Page 683
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार प्रतितोला ९३ हजार २ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा १ सय रुपियाँले घटेर ९३ हजार १ सय रुपियाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपियाँ रहेको छ। यसैगरी आज चाँदीको मूल्य पनि...
काठमाडौँ । बाराही हाइड्रोपावरले शुक्रबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री गर्ने भएको छ।कम्पनीले स्थानीयलाई १ सय अंकित मूल्यमा २ लाख ५० हजार कित्ता निष्कासन गर्न लागेको हो। बाग्लुङको जैमिनी नगरपालिका-१, ४ र ५ अर्थात् साविकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालिकाका अन्य वडाका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गर्न लागेको हो।स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम...
काठमाडौँ । सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ। वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाएकामा तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लगेको हो।वातावरण विभागले बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको छ। कसैले प्रयोग गरेको वा...
पाेखरा । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन्।पोखरा रङ्गशालामा आज साँझ हुने राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं प्रतियोगिताका समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले जानकारी दिए।प्रधानमन्त्री देउवाले प्रतियोगिताको च्याम्पियन टोलीलाई रनिङ शिल्ड प्रदान...
पाेखरा । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार समापन हुँदैछ।आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसाे २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँको बिदाइ गरिनेछ।समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका विशिष्ट व्यक्ति सहभागी हुने जनाइएको छ।यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति...
सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार-८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिँदा बसमा सवार ३० जना घाइते भएका छन् ।पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १-०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ट्रक अनियन्त्रित भइ पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका हुन् ।घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी...
भक्तपुर । भोली भक्तपुरका यी स्थानमा बत्ति जाने विद्युत प्राधिकरण ठिमी बितरण केन्द्रले जानकारी दिएको छ ।
धनगढी । बझाङमा जिप दुर्घटना भएको छ।बुधबार जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ। यस्तै प्रहरी भर्खरै दुर्घटनास्थलमा पुगेकाले थप विवरण आउन केही समय लाग्ने बताइएको छ।
काठमाडौँ । म्यान्मारको कुख्यात इन्साइन जेलमा विष्फोट भएको छ । मुलुकको सबैभन्दा ठूलो सहर यङ्गुनमा रहेको उक्त जेलमा विष्फोट हुँदा ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।जेलको प्रवेशद्वारमा दुईवटा पार्सल बम विष्फोट भएको जनाइएको छ । विष्फोटमा मृत्यु हुनेमध्ये तीन जना जेलका कर्मचारी र ५ जना जेल भ्रमणमा आएका मानिसहरु रहेको बीबीसीले जनाएको छ । मृतकमध्ये केही महिला...
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेको छ।बुधबार ५० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७२८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर ८१९...