Friday, September 18, 2026
Home समाचार बझाङमा जिप दुर्घटना, चार जनाको मृत्यु

बझाङमा जिप दुर्घटना, चार जनाको मृत्यु

44

धनगढी । बझाङमा जिप दुर्घटना भएको छ।बुधबार जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ। यस्तै प्रहरी भर्खरै दुर्घटनास्थलमा पुगेकाले थप विवरण आउन केही समय लाग्ने बताइएको छ।