काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग स्पष्टीकरण सोध्नुका साथै उनलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा पत्राचारसमेत गरेको छ ।आफूले जितेमा युवालाई वैदेशिक रोजगारीको व्यवस्था गर्ने अभिव्यक्ति दिएको भन्दै रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले कारबाहीका लागि रौतहट प्रहरीलाई पत्राचार गरेको...
हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटाँैडाको एक अस्पतालमा सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ ।सो कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटाँैडा उपमहानगरपालिका–१ मा रहेको हेटाँैडा मोडेल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो ।सो अस्पतालले १० शय्याको अनुमति लिएर स्वीकृतिभन्दा बढी शय्या राखेर सञ्चालन गरेको तथा अनुमतिबिना फार्मेर्सी तथा ल्याब सञ्चालन...
काठमाडौँ । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही प्रक्रिया अगाडि बढाएको छ। अध्यक्ष नेपालले प्रष्टीकरण पत्र नबुझ्दै आयोगले उनलाई कारबाहीको प्रक्रिया अघि बढाएको हो।नेपालले बेरोजगार युवालाई फ्रि–भिसा, फ्रि–टिकटमा विदेश पठाइदिने आश्वासन बाँडेको समाचार सार्वजनिक भएको भन्दै आयोगले बिहीबार स्पष्टीकरण सोधेको हो। आयोगले उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिने भनेको छ।यो पनिः‘फ्री भिसा, फ्री टिकट’बारे माधव नेपाललाई आयोगले...
राजविराज । सप्तरीको राजविराजस्थित हटियामा लक्षमीपूजा अर्थात् दिपावली पर्वको अवसर पारेर बजारमा माटोको दियोसहित भाँडावर्तन किन्नेको दैनिक भीण्ड लाग्न थालेको छ । लक्ष्मी पूजा नजिकिँएसँगै बजारमा माटोको भाँडावर्तनदेखि विभिन्न पूजाका सामग्री किन्नेको चहलपहल बढेको हो।कुमाल जातीले बनाउने माटाको मूर्तिलगायत अन्य सरसामान अति नै शुद्ध हुने भएकोले यसको बिक्रीवितरण वृद्धी भएको जनाइएको छ । परम्परादेखि पूजापाठमा मिट्टी अर्थात् माटोद्वारा निर्मित सामान प्रयोग गरिँदै आइरहेका हुनाले माटोको भाँडो लक्षमीपूजामा प्रयोग गर्नेको सङ्ख्या...
कैलाली । कैलालीमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम कायमै छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार असोज मसान्तसम्म जिल्लाका १३ स्थानीय पालिकामा अहिलेसम्म चार सय २३ डेङ्गुका बिरामी छन् । जसमध्ये धनगढी उपमहानगरपालिकामा एक सय ४१ डेङ्गुका बिरामी छन् । सबै भन्दा कम मोहन्याल गाउँपालिकामा तीन जना छन् । घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा चार/चार जना छन् ।लम्कीचुहा नगरपालिकामा एक सय १३, बर्दगोरिया गाउँपालिकामा ७२,...
काठमाडौं । इराकको कुर्दिस्तानमा कार्यरत नेपालीहरूले त्यहाँ आफूहरू सुरक्षित भएको बताउँदै प्रतिबन्ध हटाउन सरकारसमक्ष आग्रह गरेका छन्।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालसँग भेट गर्दै कुर्दिस्तान प्रवासी नेपाली समाजका अध्यक्ष विनोद श्रेष्ठ र उपाध्यक्ष ठूल कान्छा शेर्पाले कुर्दिस्तानमा कार्यरत नेपाली सुरक्षित रहेको बताएका हुन्। कुर्दिस्तान राज्य सतप्रतिशत सुरक्षित रहेको बताउँदै उनीहरूले प्रतिबन्ध हटाउन आग्रह गरे।कुर्दिस्तान इराकको प्रान्तीय...
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफाेन सम्वाद गर्नका लागि १ लाख ७१ हजार ७ सय जनाले नाम र नम्बर टिपाएका छन् । ओलीले सामाजिक सञ्जालमार्फत दिएकाे जानकारी अनुसार उनीसँग कुरागर्न आज बिहीबार दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका हुन् ।ओलीले आफूसँग कुरा गर्नकाे चाहानेले फेसबुक पेजमा नाम...
सर्लाही । सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत शिबहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह, बिहारको बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका १ बस्ने ३२ वर्षीय डिजे भनिने धिरेन्द्र...
काठमाडौँ । बुधबार समय अभावका कारण अदालतमा पेश गर्न नभ्याइएका कमेडियन अपूर्व क्षितिज सिंहलाई बिहीबार अदालतमा उपस्थित गराइएको छ। उनलाई जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा पेश गरिएको हाे।यसअघि अनुसन्धान सकिएपछि अदालत जानेबेला बिरामी भएपछि उनलाई छाडिएको थियो। र अहिले प्रहरीले पुनः मुद्दा अघि बढाउन मंगलबार मात्रै पुनः नियन्त्रणमा लिएको हो।नेवार समुदायमाथि आँच आउनेगरी कमेडी प्रस्तुत गरेको भन्दै उनीमाथि भेदभाव...
काठमाडौं । कास्की र सुर्खेतबाट अवैध लागूऔषसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३२ बडहरेबाट १ केजी ९ सय ग्राम गाँजासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय दान बहादुर भुजेल र २० वर्षीय अरुण सुनार रहेका छन् । प्रहरी चौकी जनताको चौताराबाट खटिएको प्रहरीले भुजेलकै घरमा जाँच गर्ने क्रममा उनीहरुलाई उक्त गाँजा सहित पक्राउ गरेको हो...









