Monday, June 22, 2026
Home Blog Page 660
काठमाडौँ । नेपाली सेना र भारतीय सेनाले संयुक्त रुपमा सैनिक आभ्यास ‘सूर्य किरण’ आजबाट शुरु गरेका छन्। रुपनदेहीको सालझण्डीमा उक्त सैनिक आभ्यास शुरु भएको हो।प्रधान सेनापति प्रभुराम शर्माले उक्त संयुक्त सैन्य आभ्यासको उद्घाटन गर्नु भएको हो।सेनाले सार्वजनिक नगरेको उक्त संयुक्त आभ्यासमा भारतीय सेनाका उच्च सैन्य अधिकारी सहितको एक कम्पनी त्यहाँ आइपुगेको छ।लामो समयदेखि नेपाल र भारतका सैन्य आधिकारीहरुबीच उक्त...
काठमाडौँ । स्पेजियालाई २-१ ले हराउँदै एसी मिलान शनिबार इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा फर्किएको छ ।२१औं मिनेटमा थियो हर्नान्डेजको गोलमा मिलानले अग्रता लिएको थियो । ५९औं मिनेटमा ड्यानियल माल्डिनीले गरेको गोलमा स्पेजिया खेलमा फर्किएको थियो ।खेल सकिन एक मिनेट बाँकी रहँदा ओलिभर जिरौउडले गरेको गोलमा मिलानले तीन अंक पक्का गर्दै दोस्रो स्थानमा उक्लिएको हो । जिरौउडले ८३औं...
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा झण्डै डेढ अर्बको चिया र कफी निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार तीन महिनामा नेपालले १ अर्ब ३३ करोड ९९ लाख २६ हजार रुपियाँको ५७ लाख ८५ हजार ९०७ किलो चिया र कफी निर्यात गरेको छ ।उक्त अवधिमा १ करोड ९९ लाख ७२ हजार रुपियाँको कफी र १ अर्ब ३१...
काठमाडौं । निर्वाचनको मिति नजिएसँगै निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको सूक्ष्म अनुगमन गर्न थालेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन विभिन्न संयन्त्रमार्फत निगरानी गर्न थालिएको बताए ।उनले राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्ने क्रममा आचारसंहिता उल्लंघन गरेको विषयमा आयोगमा उजुरी परिरहेको जानकारी दिँदै यस किसिमका अन्य घटनाहरू हुन नदिन र भएकालाई कारबाही...
काठमाडाैँ । यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कुल आठ करोड तीन लाख ९४ हजार ५ सय मतपत्र छापिएको छ ।यससँगै प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको मतपत्र छपाइको काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधि सभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड...
Glory Casino Afin De Çekme İşlemi: Nasıl Yapılır? Detaylı AnlatıGlory On Line Casino Türkiye En En Yeni Çevrimiçi Kumarhane: Bonuslu Popüler Slot Makineleri: Genel Bakış 2022ContentGlory Casino'da Ödeme YöntemleriGlory Casino'da Oynamak Için Bir Hesaba Ihtiyacım Var Mı? Glory Casino Para Çekme ŞikayetleriGlory On Line On Line Casino Mobil Uygulamasının Olumlu Ve Olumsuz TaraflarıGlory Casino Sah Web Sitesi 🎰Canlı CasinoGlory...
हेटौंडा–नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीको विषयमा भइरहेको कामहरुको बारेमा प्रदेशसभा सदस्यका उम्मेदवारहरुसँग अन्तरक्रिया गरेका छन् । शुक्रबार भर्चुअल माध्यमबाट प्रदेश सभापति बानियाँले पार्टीबाट प्रदेशमा प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारहरुसँग निर्वाचनको तयारीको विषयमा परेका समस्याहरु, निर्वाचन परिचालनको अवस्थालगायतको बारेमा छलफल गरेका हुन् । छलफलमा प्रदेशमा कांग्रेसबाट प्रत्यक्षतर्फ ४१ जना र समानुपातिकतर्फका ४४ जना...
काभ्रे । राजनीतिक दलका उम्मेवारहरु यतिबेला घरदैलो गर्नमा व्यस्त छन् । २ निर्वाचन रहेको काभ्रेपलाञ्चोक जिल्लाका संघ र प्रदेश तर्फका उम्मेवारहरु मंसिर ४ गते हुने निर्वाचनको परिवार आफ्नो पक्षमा ल्याउन व्यस्त छन् । काभ्रे जिल्लाको क्षेत्र नं. २ का उम्मेदवार गोकुल प्रसाद बाँस्कोटापनि आफ्नो क्षेत्रमा यतिबेला घरदैलो गर्न व्यस्त छन् । काभ्रेका जनताले उनलाई गरेको स्वागतको दृश्य हेरौं:...
बारा । वीरगंज उपमहानगरपालिका–९ स्थित सडकमा बागमती प्रदेश-०६-००१ ख ०१२२ नम्बरको बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने २६ वर्षीया गुन्जना श्रेष्ठ रहेकी छन् । उनको शुक्रबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस चालकलाई...
भक्तपुर । नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं.२ का उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । सो क्षेत्रका प्रतिधिनि सभाका उम्मेदवार महेश बस्नेत, (क) का किरण थापा मगर र (ख)का चंन्दनकृष्ण श्रेष्ठ घरदैलोमा गर्न व्यस्त छन् । मध्यपुर र सूर्यविनायक नगरपालिका २ नं. क्षेत्रमा पर्दछ । शुक्रबार सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार तथा मध्यपुर नगरपालिका वडा नं. ६ मा एमालेका...