काठमाडौँ । आज विश्व रेडियोग्राफी दिवस। हरेक वर्ष ८ नोभेम्बरमा विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदै छ ।८ नोभेम्बर १८९५ का दिन वैज्ञानिक विल्हेल्म रोईन्टेनले रेडियोग्राफीको आविष्कार गरेका थिए। उनै वैज्ञानिकले गरेको विकिरण एक्स–रेको आविष्कारप्रति सम्मान दिन यो दिवस मनाइन्छ।विल्हेल्मको जन्म सन् १८४५ मा जर्मनीमा भएको थियो। उनले फिजिक्समा मास्टर्स गरेका थिए र ज्यूरिख विश्वविद्यालयबाट पीएचडी पूरा गरेका...
काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जबाट हतियार सहित दुई जना पक्राउ परेका छन् । नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त टोलीले बाँके राष्ट्रिय निकुञ्जबाट हतियारसहित दुई जना शिकारीलाई पक्राउ गरेको छ ।मंगलबार बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. १३ का अवैध शिकार गरिरहेका दुई जनालाई भरुवा बन्दुक नाल-२ सहित गरिएको सेनाले जानकारी दिएको छ । उनीहरुलाई पक्राउ गरि आवश्यक...
काठमाडौं । देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् ।मोरङको मिक्लाजुङ्ग गाउँपालिका-१ बर्खेस्थित खोल्सीमा सोही गाउँपालिका आले बस्ने ४३ वर्षीय मोति बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका-८ कोगटेस्थित दोभान खोलाको ढुङ्गाको काप्चामा ईन्द्रसरोबर गाउँपालिका-३ काप्राङ बस्ने ५७ वर्षीय संचार थिङ सोमबार मृत अवस्थामा फेला परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका-९ विराटनगर लाईनस्थित सोही उपमहानगरपालिका-८ बस्ने ४५ वर्षीय कपिल हरिजन सोमबार मृत अवस्थामा फेला परेका छन् । तनहुँको देवघाट गाउँपालिका-२ जरम बस्ने ८० वर्षीय चन्द्र बहादुर थापा आफ्नै घर पछाडि रहेको भीरमा सोमबार...
ढोरपाटन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले यसपटकको निर्वाचन १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन् । आज बागलुङको ताराखोलामा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिलेको लडाइ प्रतिगमनकारीविरुद्ध भएकाले सबै एकजुट हुनुपर्ने बताए । प्रतिगमनकारीहरु लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाउँदै उनले उनीहरु संविधान विरोधी भएको समेत बताए । बागलुङ क्षेत्र नम्बर २ बाट पाँचदलीय गठबन्धनका साझा उम्मेदवारसमेत रहेको मन्त्री पौडेलले भने, ‘पाँच...
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक २ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता मोहनबहादुर बस्नेतको चर्चा बढेको छ । कांग्रेसको आफ्नै प्रभाव क्षेत्र, सत्ता गठबन्धनको साथ, एमालेको विभाजन, बस्नेतको विकासवादी नेताको परिचयले एमालेका तामाङ भन्दा बस्नेतलाई सहजता देखिएको हो ।केन्द्रीय राजनीतिभन्दा दुवैको भूगोलसँगको साइनो बढी देखिन्छ । तर यस्तो प्रतिस्पर्धामा पनि बस्नेत अब्बल देखिएका छन् । पटकपटक...
काठमाडाैं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–३ लंकपुरस्थित सडकमा लु.३ च ३११४ नम्बरको स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा साइकलयात्री कोटहीमाई गाउँपालिका–१ बस्ने ४५ वर्षीय महेन्द्र भर छन् । उनको सोमबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा...
मुम्बई । आजको समयमा जोकोही सुन्दर र जवान देखिन चाहन्छन् । यसका लागि मानिसहरू क्रिम र ब्युटी उपचारको सहारा लिन्छन् । यस्ता कुराको उपयोग युवती र अभिनेत्रीहरू बढी गर्छन् भन्ने चर्चा चल्छ । तर बलिउडमा यस्ता केही अभिनेता छन्, जो आफूलाई हेन्डसम देखाउनका लागि प्लास्टिक सर्जरी गर्नसम्म पनि पछि परेका छैनन् ।आमिर खान
आमिर खानलाई मिस्टर पर्फेक्सनिस्ट त्यसै भनिएको होइन...
काठमाडौं । प्रदर्शनरत फिल्म ‘महापुरूष’ नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पर्खाल’ बोलको गीत हरिवंश आचार्य र गौरी मल्ल केन्द्रीत छ । उनीहरूबीचको सामीप्यतालाई गीतमा देखाइएको छ । गीतमा राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठ पनि फिचर्ड छन् । गीतमा अरुण र अञ्जनाको बढ्दो प्रेमसमेत देख्न सकिन्छ । गीतमा शान्तिम कोइरालाको स्वर, कल्याण सिंहको संगीत र नवराज पराजुलीको शब्द छ ।गीतले एक्लोपनमा रहेका हरिवंशको अव्यक्त इच्छा र चाहनालाई समेटेको...
काठमाडौँ । आज साताकाे तेस्राे काराेबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ ।अघिल्लो कारोबार दिन अर्थात् सोमबार ६.४३ अंक घटेर १९५८.९४ विन्दुमा बन्द भएको नेप्से आज साेही सेसनमा ०.२८ अंक बढेर १९५९.२१ विन्दुमा पुगेको छ । यसदिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०८ अंक बढेको हाे ।आज प्रि-ओपन सेसनमा ७ स्टकको ९४ हजार ९४२ रुपैयाँ बराबरको...
काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर पछिल्लो समय विशेष जिम्मेवारीसहित गृह जिल्ला डडेलधुराको चुनावी प्रचारमा रहेका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाका चुनावी सभालाई सम्बोधनका लागि खटिएका महर एक साता यता डडेलधुरामै रहेका छन्।प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुरामा कांग्रेसबाट प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेकोमा नेता महर गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न गृह जिल्लामा खटिएका हुन्।...










