Thursday, April 30, 2026
Home Blog Page 61
काठमााडाैं : सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले उपमसभामुख इन्दिरा राणमगरलाई हटाउने तयारी गरेका छन्। यसका दुबै दलले आ–आफ्नो दलको कार्यालय सिंहदरबारमा खाली पानामा हस्ताक्षर संकलन गरिरहेका छन्। सत्ता गठबन्धनले संविधानको धारा ९१ को उपधारा (६) अनुसार उपसभामुख रानालाई हटाउन खोजेको हो । संविधानको धारा ९१ को उपधारा ६ मा सभामुख वा उपसभामुखको पद रिक्त हुने अवस्था उल्लेख...
काठमाडौं । भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मुल व्यवस्थापन समितीको बैठकमा संगठन विभागले पेश गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागी मध्ये...
काभ्रे । नगरपालिकाको उपप्रमुखलाई छोरी भएकै कारण बाबुको किरिया बस्न रोक्ने प्रयास भएको छ । काभ्रेको पनौती नगरपालिका–१ ¥यालेका हरिप्रसाद सापकोटाको ९२ वर्षको उमेरमा आइतबार निधन भयो । कम्युनिस्ट पार्टी स्थापना गर्ने र क्रान्तिकारीहरूलाई सेल्टर दिने हरिप्रसादले छोरीहरू सुन्तली, कमला, बिमला, निर्मला र राधिकालाई निडर बन्न, पढ्न र अन्यायसँग जुध्नसक्ने बनाए । सानो उमेरमै आमा गुमाएका छोरीहरू विभेद र...
३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एआई प्रविधि भरपुर उपयोग गरिरहेको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा भाग लिँदै प्रधानमन्त्री ओलीले आफूले पनि एआई मज्जाले चलाइरहेको बताए । ‘अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, हुर्कदै गर्दा अरु कुरा सिकाउनुपर्छ। म...
चौतारा : पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरीपुलपारि रोकिएका छन् । भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो खसेको १२ दिन भयो । पहिरो पन्छाउन नसक्दा सवारी साधनमात्र होइन पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बताए। करिब दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ । कन्टेनरका सामान...
काठमाडौँ : सेवाग्राहीको सधैँ चाप पर्ने चाबहिलस्थित यातायात व्यवस्था कार्यालय पछाडिको सडकको अवस्था हिलोले बेहाल भएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पर्ने यो कार्यालयको पछाडिपट्टिको सडक हिलाम्य भएर सेवाग्राही मारमा पर्ने गरेका छन्। यो सडकको अवस्था लामो समयदेखि यस्तै छ। दैनिक ३-४ वटा गाडी हिलोमा फस्ने र कतिपय बाइक-स्कुटर चिप्लिएर लड्ने समेत गरेका छन्। बाटोको अवस्थाले...
काठमाडौं : आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षा सुरु भएको छ। बोर्डले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार आजदेखि सुरु भएर भदौँ ६ गते परीक्षा सकिने छ। आज अनिवार्य अंग्रेजी, संस्कृतरवेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना अनिवार्य अंग्रेजी र मदर्सातर्फ अनिवार्य अरेबिक भाषारअनिवार्य अंग्रेजी परीक्षा भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का नियन्त्रक टुकराज अधिकारीका अनुसार उक्त मौका...
काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले वार्षिक मलको माग १३ लाख टन भए पनि चालू आर्थिक वर्षमा ६ लाख टन मात्र ल्याउने सरकारको योजना रहेको जानकारी दिएका छन्। प्रतिनिधिसभाको बिहीवारको बैठकमा सभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो जानकारी दिएका हुन्। चालू आर्थिक वर्षमा मलको लागि उपलब्ध बजेटले माग धान्न नसकिने बताए।...
२९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले नैतिकता प्रदर्शन गर्न नसकेको बताएकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनेकी छन्, ‘नैतिकता जागेर माननीय रामहरि खतिवडाज्युले राजीनामा दिनुभयो । तर, माननीय गृहमन्त्रीज्युको नैतिकता जगाउन उहाँको आफ्नै मानकले पनि सकेन ।’रास्वपाले भिजिट भिसा प्रकरणमा निश्पक्ष छानबिनको...
काठमाडौं : कालीमाटी क्षेत्रमा बग्ने खोलामाथि बनेका स्वीकृति बेगरका पक्की पुलसमेत डोजर र ब्रेकर लगाएर काठमाडौं महानगरपालिकाले भत्काएको छ। कालीमाटीबाट बल्खु जाने सडकको १०० मिटर भित्रका संरचना भत्काइएको हो।