Thursday, April 30, 2026
Home Blog Page 59
भक्तपुर । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा चाँगुनारायण नगरपालिका पहिलो भएको छ । लिजाको नतिजा अनुसार चाँगुनारायणले ९२.५ प्रतिशत अंक हासिल गरेको छ ।स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को आर्थिक वर्ष २०८०/०८१ को नतिजामा ९१ प्रतिशत अंक हासिल गरी मध्यपुर थिमि नगरपालिका भक्तपुर जिल्लामा दोस्रो हुन सफल भएको छ ।सूर्यविनायक नगरपालिकाले ९०.५ प्रतिशत अंक हासिल गर्दै...
भक्तपुर । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को आर्थिक वर्ष २०८०/०८१ को नतिजामा ९१ प्रतिशत अंक हासिल गरी मध्यपुर थिमि नगरपालिका भक्तपुर जिल्लामा दोस्रो हुन सफल भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार लिजाको आ.व. २०८०/०८१ को नतिजा सार्वजनिक गरेको हो । कार्यविधि अनुसार स्थानीय तहको स्वमूल्याङ्कनका विभिन्न १० वटा विषयक्षेत्र निर्धारण गरेको छ । त्यसमा...
भक्तपुर । नेशनल प्याव्सन भक्तपुरको सामुहिक लोक नृत्य प्रतियोगिता तथा एकल नृत्य प्रतियोगिता आज मिति २०८२ भाद्र ६ गते क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा भत्केपाटी स्थित ख्वप बैङ्क्वेटमा सम्पन्न भएको छ।सदस्य विद्यालयका बिद्यार्थीहरु सम्मिलित उक्त प्रतियोगितामा सामुहिक लोक नृत्यमा १८ वटा विद्यालयले सहभागिता जनाएका थिए। जसमा प्रसादी पाठशालाले प्रथम स्थान प्राप्त गरेको थियो भने युनिटी ईङ्ग्लिस स्कुलले द्वितिय, रिताम्भरा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेललाई रुपन्देही प्रहरीले प्रहरीले पक्राउ गरेको हो । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् । रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई चितवनबाट बुधबार पक्राउ गरी रुपन्देही...
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ । मापदण्डमा शुक्रकीट वा अन्डा दान गर्ने दाताका लागि समेत स्पष्ट व्यवस्था तोकिएको छ ।दाताको उमेर २० देखि ३५ वर्षको बीचमा हुनुपर्ने, कुनै पनि सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्ने र विवाहितको हकमा दम्पतीको लिखित मञ्जुरी...
काठमाडौँ : धुलिखेल- खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा अरनिको राजमार्गमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। धुलिखेल नगरपालिका- ८, ठकुरीगाउँ चन्दडाँडामा बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए।पहिरोका कारण लामो दूरीका सार्वजनिक यातायातसमेत अड्किएका छन्।यात्रुहरु बाटोमै अलपत्र परेका छन्.प्रहरी र स्थानीयको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको छ। तर...
काठमाडौँ — विद्यालय शिक्षा विधेयकका केही प्रावधानहरूप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकका चार वटा संस्थाले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। निजी विद्यालयहरू क्रमशः गैरनाफामूलक बनाइने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थामा सञ्चालकहरूले विमति जनाउँदै आएका छन् ।प्याब्सन, नेसनल प्याब्सन, हिसान र अपेनले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकबाट उक्त दुई व्यवस्था हटाउन माग राख्दै बिहीबारदेखि प्रदर्शन थालेका हुन्। प्रतिनिधिसभाको शिक्षा,...
धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनामा सूक्ष्म र उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको औंल्याइएको छ । एक जनाको मृत्यु र ४८ जना घाइते हुने गरी गत २३ साउनको राति भएको हिंसात्मक घटनाको छानबिनका लागि गठन गरिएको समितिले घटनाको सूक्ष्म र उच्चस्तरीय अनुसन्धान आवश्यक भएको ठहर गरेको हो सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी नेतृत्वको पाँच सदस्यीय छानबिन...
काठमाडौं । नेपाल आयल निगमले रुपन्देही जिल्लामा अत्याधुनिक प्रविधि सहितको भण्डारण गृह निर्माणकोलागि डिपिआर तयार पारेको छ । बुधबार निगमको सिनामंगलस्थित कार्यालयमा काठमाडौ विश्वविद्यालयले डिपिआर हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा काठमाडौ विश्वविद्यालयका हेड अफ फाइनान्सका प्रमुख कुमार बराल,काठमाडौ विश्वविद्यालयका डा. विवेक बराल निगमका पुर्व कार्यकारी निर्देशक ई.सुशिल भट्टराई, निगमका उपनिर्देशक रामहरि निरौला, सहायक प्रबन्धक ई.अनुपम पराजुली, लेखा प्रमुख...
४ भदौ, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आएका उनीहरूले ५ बुँदे माग राखेर आन्दोलन घोषणा गरेका हुन् ।बुधबार यी दुई संगठनले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै यही भदौ ८ गतेसम्म पनि आफ्ना...