Wednesday, June 17, 2026
Home Blog Page 53
काठमाडौं । यस वर्षको बिजया दशमीको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बडा दशैका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा पूर्व दिशा फर्किनुपर्ने र मान्यजनहरु बाट लगाउने जनाइएको छ ।
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाकी पहाडी भेगमा साधरणतया बदली रहि बाँकी तराई भेगमा आंशिक बदली रहेको छ।कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र...
fille photo
काठमाडौ । गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट अर्जै जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत रेसुंगा नगरपालिका-४ मा लु १ ख ७७७६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।घाइतेको अवस्था सामान्य रहेको छ । उनीहरूकाे गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।...
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक असोज २६ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो। जेनजी आन्दोलनपछि कांग्रेसले पहिलो पटक बैठक बोलाएको हो। गत २४ गते भएको जेनजीको हिंसात्मक आन्दोलनमा सभापति शेरबहादुर देउवा दम्पत्तिमाथि साङ्घातिक आक्रमण भएको थियो। उनीहरु अझै पनि उपचाररत छ। सभापति देउवालाई नेतृत्व छाड्नु पर्ने दबाबका बीच...
हिजो–आज उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्टेरोल, युरिक एसिड आदिको समस्या निकै बढेको देखिन्छ । मुटुका धेरैजसो रोगहरु जीवनशैलीसँग सम्बन्धित छन् । अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वाकांक्ष, भोजभतेर, कम्प्युटर र टेलिभिजन, अत्यधिक मानसिक तनाव अनि पैसा कमाउने दौड, यिनै हुन् संक्षिप्तमा मुटुरोग बढ्नाका प्रमुख कारणहरु ।सम्पूर्ण मुटुका रोगहरुको ७५ प्रतिशत र हृदयघातसँग सम्बन्धित...
काठमाडौं । जेनजी युवाका केही प्रतिनिधिहरुले सरकारसँग सम्झौता गर्नका लागि भन्दै वार्ता टोली गठन गरेका छन् । टोलीमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मिया र अर्पित कुवर छन् ।वार्ता टोलीमा रक्षा बमको पनि नाम उल्लेख भए पनि उनको हस्ताक्षर भने छैन । यो टोलीले आन्दोलनरत पक्षको तर्फबाट प्रतिनिधित्व...
१२ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक चक्रव्यूहमा नफसी अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने बताएका छन् । नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्ने भन्दै उनले अब बिगार्ने होइन, सपार्नेतिर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।दशैंको अवसरमा शुभकामना सन्देश दिँदै शाहले भनेका छन्, ‘कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैं तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई...
बर्दिया : बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–९ हात्तीसार बस्ने ४२ वर्षीय सीता खत्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। शनिबार राति ११ बजे घरदेखि एक किलोमिटर दूरीमा रहेको खेतमा धान हेरेर फर्कने क्रममा हात्तीले महिलामाथि आक्रमण गरेको थियो। रातिको समयमा आक्रमण गरेको महिलाको घटनास्थलमा मृत्यु भएको हो। हात्तीले आक्रमण गर्दा महिलाको घटनास्थल मै...
काठमाडौं : आफ्नो घर र डेरा नभएको भनेर मन्त्रालयलाई नै निवास बनाएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनकी छोरी एक करोड तिरेर बंगलादेशमा एमबीबीएस गरिरहेको खुलेको छ। आफूले किताब बेचेको पैसाले आविष्कार केन्द्र खोलेको र पैसा नभएकोले आफूले पाएका तक्मा बेच्ने भन्दै चर्चा कमाएका मन्त्री पुनकी छोरी झरना बंगलादेशबाट एमबीबीएस गरिरहेको तथ्य फेला परेको हो। त्यो पनि...
भक्तपुर । झझल्को बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा प्रदिप के.सी निरविरोध निर्वाचित भएका छन् । चाँगुनारायण नगरपालिका वडा न. ५ खरिपाटीमा मुख्य कार्यालय रहेको यो संस्थाको शनिबार  १८ औं बार्षिक साधारण सम्पन्न भएको हो । साधारण सभाबाट संचालक समिति र लेखा सुपरिवेक्षण समिति निर्वाचित भएका हुन् । झझल्को साकोसको संचालन समितिको उपाध्यक्षमा  सुरज बास्तोला, सचिवमा राजकुमार लामिछाने र कोषाध्यक्षमा...