Friday, April 17, 2026
Home Blog Page 310
काठमाडौ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा काभ्रेका नेता मधु आचार्यले केन्द्रिय कार्यसमितिको बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।यस्तो छ आचार्यले केन्द्रिय कार्यालयमा बुझाएको पत्र:विषय : केन्द्रीय कार्यसमितिको बैठक बोलाइयोस भन्ने बारे ।महोदय,नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक नबसेको लामो समय भयो । अघिल्लो वर्ष ( २०७९) असार २७ - श्रावण २ को बैठक पछाडि समसामयिक सवालहरुमा...
काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।उनले उक्त कोषमा सदस्यसचिव रहँदा एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको आरोप छ। अख्तियारले...
काठमाडौं । विश्वमै सर्वाधिक सब्सक्राइबर भएका युट्युबर मिस्टर बिस्ट अर्थात् जिम्मी डोनाल्डसनले आफूलाई टाइटन पनडुब्बीमा यात्रा गर्न बोलाइएको दाबी गरेका छन् । आइतबार एक ट्वीट गर्दै मिस्टर बिस्टले आफूलाई टाइटानिकको भग्नावशेष अवलोकन गर्न आमन्त्रित गरिएको बताएका हुन् । “मलाई यो महिनाको सुरुवातमा टाइटानिक पनडुब्बीमा यात्रा गर्न बोलाइएको थियो,” ट्वीटरमा एक मेसेजको स्क्रिनशट राख्दै बिस्टले लेखेका छन्, “मैले हुँदैन भनेँ...
काठमाडौं । नेपाली कांग्रेसले २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ४६ हजार ७ सय २९ जना क्रियाशील सदस्य थिए।सदस्यता वितरणलाई सहज बनाउने तयारी गरेको छ। पार्टीको वेबसाइटमा गएर सदस्यता फारम भर्न मिल्ने व्यवस्था गरिएको हो। कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार अनलाइनबाटै सदस्यता लिने व्यवस्था मिलाइएको छ। ‘अहिले हामी आन्तरिक तयारी गर्दैछौं। पार्टीको अब बस्ने बैठकपछि अनलाइनबाटै...
काठमाडौं । जिल्लाको भोटेबहालमा इनारमा डुबेर दुई युवकको मृत्यु भएको छ। आज बिहान साढे ८ बजे उनीहरू इनारमा डुबेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।मृत्यु हुनेहरूमा झापाका ३६ वर्षीय दिपने लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरूङ रहेका छन्। एसपी रिजालका अनुसार उनीहरू नजिकैको घरमा रङ लगाउन पुगेका थिए। पानी...
पर्वत : जिल्लाको जलजला गाउँपालिकाले आइतबार १४ औँ गाउँ सभा अधिवेशन आह्वान गरी नयाँ आर्थिक वर्ष २०८०/८१ बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम थियो। अधिवेशनबाट ४७ करोड १० लाखको बजेट पेस गर्ने कार्यसूची सहितको प्रस्तावको तयारी भएको थियो।प्रदेश सभाबाट पारित स्थानीय तहको सभा सञ्चालन (कार्यविधि) ऐन, २०७५ को दफा ६ को उपदफा १ बमोजिम गणपूरक सङ्ख्या नपुगेको भन्दै अधिवेशन नै...
काठमाडौं : रुसले उत्तर–पश्चिमी सीरियामा गरेको हवाई आक्रमणमा १३ जनाको मृत्यु भएको छ। विद्रोहीको नियन्त्रणमा रहेको इदलिब प्रान्तमा भएको आक्रमणमा कम्तीमा ३० जना घाइते भएका छन्। सीरियाले रुसी आक्रमणलाई वर्षकै ठूलो नरसंहारको संज्ञा दिएको छ। बेलायतमा कार्यालय रहेको सीरियन अब्जरभेटरी फर ह्युमन राइट्सले पनि यो आक्रमणलाई वर्षकै ठूलो र खतरनाक आक्रमण भएको बताएको छ। गत हप्ता सीरियाली विद्रोही समूहले...
बाजुरा : जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा– ३ र ४ वडामा पर्ने बार्जुगाड खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–४ ग्वानी बस्ने संगिता बोगटी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए। उनले दिएको जानकारीअनुसार बोगटी मार्तडीबाट घर फर्किने बेला खोला तर्ने क्रममा बगाएर २० मिटर तल मृत अवस्थामा फेला परेकी हुन्।...
काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नभएको भए नागरिकताको समस्या नेपालमा कहिले पनि समाधान नहुने दाबी गरेका छन्। आइतबार पार्टीको विधान अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नभएको भए नागरिकता समस्या कहिले हल नहुने दाबी गरेका हुन्। उनले जसपा नभएको भए देशमा संघीयता नआउने दाबीसमेत गरे। उनले वर्तमान सरकारले आफ्नो समयसम्म...
काठमाडौं : संघिय संसद अन्तरगत प्रतिनिधिसभामा आज पनि मन्त्रीहरुले बजेटमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन्। बिहान ११ बजे बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिन लागेका हुन्। आज रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, परराष्ट्र, उर्जा, जलस्रोत तथा सिंचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक...