काठमाडौं । भोलिदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ । निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको हो ।भैरहवाबाट हरेक मङ्गलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने...
काठमाडौं । २०७८ साल फागुनमा अमेरिकी अनुदान सम्झौता एमसिसी सदनबाट अनुमोदन भएको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसिसी सम्झौता व्याख्यात्मक घोषणासहित प्रमुख प्रतिपक्षी दल एमाले भने उक्त मतदान प्रक्रियामा सहभागी भएको थिएन। अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी मंगलबादेखि कार्यान्वयनमा आउँदैछ। एमसिसीको कार्यवधि कार्यान्वयनमा प्रवेश गरेको दिनदेखि यसको पाँच वर्षको हुने छ।एमसिसीको नेपालस्थित कार्यालय मिलेनियम...
काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। शुक्रबारदेखि स्थिर रहेको सुआइतबार प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ।नको भाउले यस दिन पनि निरन्तरता पाएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक...
काठमाडौँ । आज संघीय प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिमा सभापति चुनिदैं छन् । संसद् सचिवालयका अनुसार दसमध्ये ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी परेको छ भने एउटा समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ। एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका...
यौन स्वास्थ्य । काठमाडौं ।यौन सम्पर्क खासगरी विवाहित दम्पतीको दिनचर्याकै एउटा हिस्सा हो । नव–दम्पतीबीच रातमा कति पटक यौन सम्पर्क स्थापित हुन्छ । जब उमेर ढल्कदै जान्छ वा बैवाहिक जीवन लम्बिदै जान्छ, यौन सम्र्कको दर पनि क्रमस घट्दै जान्छ ।थुप्रै दम्पतीबीच यौन सक्रियतामा असन्तुलन हुनेगर्छ । कतिले आफ्नो पार्टनर यौनमा उदासिन भएको बताइरहेका हुन्छन् । त्यसैगरी कतिले आफ्ना पार्टनर...
काठमाडौं । आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा पाल्पामा एक जनाको मृत्यु भएको छ । तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु ४२ प. ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकल सवार अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका वडानम्बर २ का अन्दाजी ३०...
भक्तपुर । आज शनिबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटीले दुई साताअघि निर्धारित प्रवेश परिक्षा सञ्चालन गरेको छ । १५ हजार छ सय सिटका लागि ३१ हजार ३ सय ४७ विद्यार्थीले फारम भरेकामा ८५ प्रतिशत अर्थात २६ हजार छ सयबढी विद्यार्थी परिक्षामा सहभागि भएका छन् । प्रवेश परिक्षाका लागि चिकित्सा शिक्षा आयोगबाट कोटा निर्धारण भई आएका स्वास्थ्य तर्पmका...
काठमाडौं । गौहत्या विरुद्ध धरानमा आज शनिवार हुने सभा सम्मेलन तथा शान्ति र्यालीलाई मध्यनजर गर्दै जिल्ला प्रशासनको कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञाले हजारौ सर्वसाधारणहरूले सास्ती पाएका छन् । धरान उपमहानगरमा शुक्रवार राती १२ बजे देखि लागु हुने गरी शनिवार रातको १२ बजे सम्म निषेधाज्ञा जारी गरेपछि लामो तथा छोटो दुरीका सवारी साधनहरू इटहरी र तरहरामा रोकिएका छन् भने हजारौ...
भक्तपुर । निर्माण व्यवसायी संघ भक्तपुरको अध्यक्षमा बिजय देउजा निर्वाचित भएका छन् । संघ २१ ओैँ साधारण सभा तथा ८ ओैँ जल्लिा अधविेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा देउजा निर्वाचित भएका हुन् । सोही दिन जिल्लाका नगर संघमा समेत नयाँ नेतृत्व चयन भएको छ ।
काठमाडौं । मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटनि अनुसार तीन दिनको मौसम यस्तो रहेको छ ।मौसम विश्लेषण (Meteorological Analysis)हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भुभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ।हाल मौसमको...










