काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन्। मन्त्री बस्नेतले मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा पेश हुने बताएका हुन्। उनले सञ्चारकर्मीमाझ सो जानकारी गराएका हुन्। ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले सो विधेयक संसदमा पेस गर्न लागेको मन्त्री बस्नेतको...
काठमाडौँ । भदौ १५ गते काठमाडौँ महानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सो दिन सापारु र रोपाइँ जात्रा समेत मनाउने प्रचलन अनुसार महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ । ‘काठमाडौँ महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते...
काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको सिन्धुले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्यले आफूले भिसा नपाएको हुनसक्ने उल्लेख गरेकी छन् । आफ्नो करिब तीन दशकको गायन यात्रामा पहिलोपटक अष्ट्रेलियाले समयमा भिसा...
काठमाडौ । सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई जिल्ला अदालत, काठमाडौंले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई बुधबार पक्राउ गरेको थियो । उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपका लागि अदालत...
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएका हुन् । प्रतिनिधिसभा अन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुईजनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो ।एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति...
ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले स्थानीय तहमा बसेर लामो समयसम्म सेवा गरेका अनुभवी प्रशासकलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पाएको छ । स्थानीय तहका हरेक काममा आफ्नो अनुभव साङ्गालेका कुशल व्वस्थापक तथा प्रशासक युवराज आचार्यले अब दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवा प्रवाह गर्नु हुने भएको छ ।स्थानीय निकाय हुँदै स्थानीय तहसम्मको राम्रो अनुभव बटुलेका कुशल प्रशासक...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजन पुष्पकमल दाहाल प्रचण्डले गराएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा एमालेका जनप्रतिनिधिहरुसँगको कार्यक्रममा उनले अदालतले नेकपा विभाजन गरिदयो भन्ने गलत भाष्य बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाए ।अदालतले ऋषि कट्टेल नेतृत्वको पार्टीले त्यही नाममा पहिले नै दर्ता गरिसकेको हुँदा अर्को नाम दर्ता गर्न आऊ भनेको तर आफूले अनेक कोशिस...
काठमाडौं । नेपाली सेनाको डोल्पाको सदरमुकाम दुनैमा अवस्थित नन्द बक्स क्याम्पका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका छन्। उनी आइतबार साँझदेखि सम्पर्कविहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए। बडीगार्ड नलिई हिँडेकाले उनको खोजीमा समस्या भएको प्रहरीले जनाएको छ।गुल्मपति पण्डितको खोजीका लागि डिएसपी शिवकुमार बुढाथोकीको नेतृत्वमा प्रहरी प्रहरी, सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिएको छ।...
काठमाडौं । पुलमा प्रदेश १ –०२००२ च ४१६६ नम्बरको गाडी र मोवाइल छोडेर एक जना डाक्टर बेपत्ता भएका छन् ।मोरङको जिल्लाको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत डाक्टर प्रज्ज्वल कोइराला सम्पर्कविहीन भएका छन् । सप्तकोशी पुलमा गाडी छोडेर उनी गएरातिदेखि बेपत्ता भएका हुन् ।पुलको रेलिङमा मोबाइल पनि भेटिएको उदयपुर प्रहरीले जनाएको छ । ‘गाडीसँगै जुत्ता र मोजा पनि पुलमाथि...
काठमाडौं । सानु ताम्राकार कलाकार तथा जादूगर थिए । उनका एकमात्रै सन्तान थिए, सारुक ताम्राकार । फिल्मसम्मको यात्रा तय गर्न पनि उनले ठूलो संघर्ष गर्नुपरेन । करिअर सुखद नै थियो । तर, गत असार २१ गते उनले आफ्नो जीवनलाई नै पूर्णविराम लगाए । सानु दाम्पतीको बुढेसकालको लौरो भाँचियो । सन्तान गुमाउनुभन्दा ठूलो पीडा माता(पिताका लागि अरु के हुन सक्ला...










